//

विश्व

टर्कीको मुद्रा कमजोर बनेसँगै विश्व सेयर बजार कमजोर

२०७५ श्रावण २९ मंगलबार, एजेन्सी। टर्कीको मुद्रा कमजोर बनेसँगै विश्व सेयर बजार कमजोर बन्न पुगेको छ। गत शुक्रबार पनि उल्लेख्य गिरावटमा परेको विश्वको सेयर बजारमा सोमबार पनि गिरावट आएको देखिएको हो। विश्वको सेयर बजार सोमबार एक महिनायताकै सबैभन्दा कमजोर विन्दुमा झरेको हो। ... बाँकी अंश»

किन समस्यामा छ टर्की, विश्व बजारमा कस्तो असर ?

२०७५ श्रावण २९ मंगलबार, काठमाडौं । टर्कीको मुद्रा अहिले लगातार गिरावटको क्रममा रहेको छ । ... बाँकी अंश»

स्वतन्त्रता दिवसको अवसरमा भारत र पाकिस्ताद्वारा कैदी रिहा

२०७५ श्रावण २९ मंगलबार, नयाँ दिल्ली । पाकिस्तानी अधिकारीहरुले ३० भारतीय कैदीलाई रिहा गरेको एक दिनपछि नै भारतले पनि सात पाकिस्तानी कैदीलाई मुक्त गरेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । ... बाँकी अंश»

व्यापार युद्धमा ट्रम्पलाई सफलता, चिनियाँ अर्थतन्त्रममा गिरावट

२०७५ श्रावण २९ मंगलबार, बेइजिङ । पछिल्लो पटक मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कले चीनको अर्थतन्त्रमा अझ कमजोरी आएको सङ्केत देखा परेको छ । विवरण अनुसार, आर्थिक वर्षको पहिलो साता महिनामा लगानी सबैभन्दा न्यून बिन्दुमा झरेको छ भने सामानको बिक्रीमा कमी आएको छ । ... बाँकी अंश»

टर्कीको वित्तीय सङ्कटको प्रभाव : अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्कियो

२०७५ श्रावण २९ मंगलबार, मुम्बई । टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ । मङ्गलबार बजार खुल्दा एक अमेरिकी डलर भारु ७० मा किनबेच भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । ... बाँकी अंश»

किन पाकिस्तानले भारतलेभन्दा १ दिन अघि मनाउँछ स्वतन्त्रता दिवस ? 

२०७५ श्रावण २९ मंगलबार, काठमाडाैं । भारत र पाकिस्तानको सन् १९४७ अगष्ट १५ मा स्वतन्त्र भएका थिए । ... बाँकी अंश»

१० लाख उइगर मुस्लिमलाई हिरासतमा राखेको आरोपको चीनद्वारा खण्डन

२०७५ श्रावण २९ मंगलबार, काठमाडौं । चीनले १० लाख उइगर मुस्लिमहरुलाई हिरासतमा राखेको आरोपको खण्डन गरेको छ । ... बाँकी अंश»

दुई कोरियाबीच सेप्टेम्बरमा सम्मेलन हुने

२०७५ श्रावण २८ सोमबार, सोल । उत्तर र दक्षिण कोरियाबीच आगामी सेप्टेम्बरमा सम्मेलन हुने भएको छ । दुई कोरियाबीच हालै भएको उच्चस्तरीय वार्तापछि सो सहमति भएको जनाइएको छ । ... बाँकी अंश»

दक्षिण लाओसमा बाँध भत्किदा ३६ को मृत्यु

२०७५ श्रावण २८ सोमबार, भिएन्टिन, लाओस । लाओसका सैनिक र सिङ्गापुरबाट आएका उद्धारकर्ताहरुले दक्षिण लाओसमा बाँध भत्किएर बेपत्ता भएका ९८ व्यक्तिको लगातार खोजी कार्य जारी राखेका छन् । उक्त घटनामा कम्तीमा ३६ व्यक्तिको मृत्यु भएको स्थानीय दैनिक पत्रिका भिएन्टिन टाइम्सले सोमबार पुष्टि गरेको छ । ... बाँकी अंश»

मलेसियाले दियो चीनलाई धक्का, अर्बौं डलरको पूर्वाधार परियोजना रद्द

२०७५ श्रावण २८ सोमबार, पुत्रजया, मलेसिया । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनियाँको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर छन् । ... बाँकी अंश»

भारतमा वर्षाको कारण ७७४ को मृत्यु

२०७५ श्रावण २८ सोमबार, काठमाडौं । यो मनसुनमा भारतका विभिन्न ७ राज्यमा अत्यधिक वर्षाको कारण ७७४ जनाको ज्यान गएको छ । ... बाँकी अंश»

भारतीय लोकसभाका पूर्व अध्यक्ष सोमनाथ रहेनन् 

२०७५ श्रावण २८ सोमबार, काठमाडौं । भारतको पूर्व लोकसभाका सभामुख सोमनाथ चटर्जीको निधन भएको छ । सन् १९६६ मा उत्कृष्ट सांसदको पुरस्कार जित्न सफल चटर्जीको ८१ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।  ... बाँकी अंश»

विष्फोटमा परी कम्तीमा ३९ को मृत्यु

२०७५ श्रावण २८ सोमबार, काठमाडौं । सिरियाको उत्तरपश्चिमी इडलिब प्रान्तमा भएको विष्फोटमा परी १२ बालबालिकासहित ३९ जना मानिसहरुको ज्यान गएको छ । ... बाँकी अंश»

नेतन्याहुद्वारा गाजामा ‘पूर्ण’ युद्धविरामको माग

२०७५ श्रावण २८ सोमबार, जेरुसेलम। गाजामा हमासका पक्षबाट ‘पूर्णरूपमा’ युद्धविरामको माग इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार गरेका छन्। इजरायल तथा हमास पक्षबीचको विवादबारे सार्वजनिक रूपमा प्रतिक्रिया जनाउँदै नेतन्याहुले उक्त कुरा गरेका हुन्। ... बाँकी अंश»

चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि प्रत्युत्पादक

२०७५ श्रावण २८ सोमबार, साङ्घाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि “अमेरिकी सामान खरिद गर्न” दबाब दिनु थियो, तर अमेरिकाबाट वर्षैपिच्छे करोडौं मूल्यको मासु आयात गर्ने चीनको रोजाईमा आजभोलि अरु नै देश पर्न थालेका छन्। ... बाँकी अंश»

म्यानचेस्टर शहरमा गोली काण्ड, १० घाइते

२०७५ श्रावण २८ सोमबार, लण्डन, बेलायत। बेलायती शहर म्यानचेस्टरमा भएको गोली काण्डमा कम्तीमा १० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। स्थानीय समयअनुसार आइतबार (बिहान २:३० बजे) मोससाइड क्षेत्रको क्लेयरमाउन्ट रोडमा चलेको गोली लागी उनीहरू घाइते भएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ। ... बाँकी अंश»

हतियार भण्डारमा विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु

२०७५ श्रावण २८ सोमबार, बेरुत, लेबनान। सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया युद्ध अनुगमन अधिकारीले बताएका छन्। ... बाँकी अंश»

क्यास्पियन सागरः तेल र ग्यासको भण्डार

२०७५ श्रावण २७ आइतबार, आक्टु, कजाखस्तान । अजरबैजान, इरान, कजाखस्तान, रसिया र तुर्कमेनिस्तानका नेताहरु क्यास्पियन सागरका विषयमा लामो समयदेखि रहेको विवाद सुल्झाउने गरी तयार पारिएको एक सम्झौतामा हस्ताक्षर गर्न कजाखस्तानको तटीय सहर आक्टुमा भेला भएका छन् । ... बाँकी अंश»

इमरान खानको सपथग्रहण समारोहमा नभजोत सिद्धु सहभागी हुने

२०७५ श्रावण २७ आइतबार, चन्डीगढ, भारत ।भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु पाकिस्तानका प्रधानमन्त्रीमा प्रस्तावित इमरान खानको यही अगष्ट १८ तारिखमा हुने सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । ... बाँकी अंश»

मोदीले गरे विपक्षीलाई खवरदारी (अन्तर्वार्तासहित)

२०७५ श्रावण २७ आइतबार, काठमाडौं । भारतीय प्रधानमन्त्री एवं भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले देशमा पछिल्लो एक वर्षमा एक करोडभन्दा बढी रोजगारी पैदा भएको बताएका छन् ।  ... बाँकी अंश»

नयाँ