विश्व

रूसी प्रतिपक्षी नेता नाभाल्नीसहित ३ सय ५० पक्राउ

२०७५ बैशाख २२ शनिबार, मस्को, रूस। रूसको राजधानी मस्कोको मध्यभागमा राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकाल सम्हाल्न केही दिन बाँकी रहँदा उनको विरूद्ध निकालिएको जुलुसमा सहभागी भएको आरोपमा रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नी, निकोलाई ल्यासकिनसहित कम्तिमा ३५० जना प्रदर्शनकारीलाई शनिबार पक्राउ गरिएको छ। ... बाँकी अंश»

पाकिस्तानी निर्वाचन एलियनद्वारा गराइने छ : प्रधानमन्त्री अब्बासी

२०७५ बैशाख २२ शनिबार, इस्लामावाद, पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीले पाकिस्तानमा हुन गइराखेको आम निर्वाचन ‘एलियन’ शक्तिबाट गराइने बताएका छन् । ... बाँकी अंश»

दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न जाने

२०७५ बैशाख २२ शनिबार, सोल ।दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ताको मिति र स्थान तय भएको छ । दुई कोरियाका शिर्ष नेताकाबीचमा भएको शिखर सम्मेलनका बारेमा मुन र ट्रम्पका बीचमा अमेरिकाको वासिङटनमा भेटवार्ता हुन लागेको हो । ... बाँकी अंश»

अमेरिकाद्वारा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

२०७५ बैशाख २२ शनिबार, वासिङटन । अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ । सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख ६४ हजार रोजगारी थपिएको छ । ... बाँकी अंश»

कुवेतमा एक बर्षमा ७० हजार सडक दुर्घटना, मोबाईल फोन प्रमुख कारण

२०७५ बैशाख २२ शनिबार, कुवेती सिटी। कुवेतको आन्तरिक मन्त्रालयले सन् २०१७ मा ७० हजार ६ सय ८७ सडक दुर्घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ। मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार ती दुर्घटनामध्ये ४ सय २८ दुर्घटनामा मानवीय क्षति भएको छ। ... बाँकी अंश»

माक्र्सवादलाई चीनले थप उचाइमा लग्नेछ : राष्ट्रपति सी

२०७५ बैशाख २१ शुक्रबार, बेइजिङ, चीन। विश्वकै ठूलो मानिने चिनियाँ कम्युनिष्ट पार्टीले कार्ल माक्र्सको २०० औँ जन्मजयन्तीको अवसरमो चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार चीनले माक्र्सवादलाई अनुसरण गरिरहने बताएका छन्। ... बाँकी अंश»

अमेरिकाद्वारा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

२०७५ बैशाख २१ शुक्रबार, वासिङटन। अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ। सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख ६४ हजार रोजगारी थपिएको छ। ... बाँकी अंश»

यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने

२०७५ बैशाख २१ शुक्रबार, स्टकहोम, स्वीडेन । यौनहिंसा विरोधी अभियानबाट सिर्जित सङ्कट समाधान गर्न नसक्दा नोबेल साहित्य पुरस्कार वितरण शुरू भएको ७० वर्षको इतिहासमा यस वर्ष पहिलो पटक उक्त पुरस्कार नदिइने भएको छ । ... बाँकी अंश»

भारतमा आँधीबाट १४३ को मृत्यु, आँधीको प्रकोप नघटेकोले सतर्क रहन आग्रह

२०७५ बैशाख २१ शुक्रबार, आग्रा, भारत ।उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३ पुगेको समाचारमा जनाइएको छ । बुधबार रातिदेखि आएको सो आँधीका कारण कैयौँ मानिसको मृत्यु भएकोमा बिहीबार मौसम बढी खराम भएपछि थप व्यक्तिको मृत्यु भएको हो । यसअघि यस प्रकोपमा परी ७७ जना व्यक्तिको मात्र मृत्यु भएको बताइएको थियो । ... बाँकी अंश»

अमेरिका - उत्तर कोरिया बैठकअघि दक्षिण कोरियाली अधिरकारी अमेरिकामा

२०७५ बैशाख २१ शुक्रबार, सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका उच्च सुरक्षा सल्लाहकार चुङ इयुयोङ संयुक्त राज्य अमेरिका पुगेको समाचार छ । ... बाँकी अंश»

बेलायतमा स्थानीय निर्वाचनका लागि मतदान, प्रधानमन्त्रीको परिक्षण हुँदै

२०७५ बैशाख २० बिहिबार, लण्डन। बेलायतमा बिहीबार भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतदाताले उत्साहपूर्वक सहभागिता जनाएको सरकारले जनाएको छ। दशौं लाख मतदाताहरूले गरेको मतदानलाई प्रधानमन्त्रीको पहिलो ठूलो परीक्षणको रूपमा पनि हेरिएको छ।  ... बाँकी अंश»

बिहारमा बस दुर्घटना, २७ जनाको मृत्यु

२०७५ बैशाख २० बिहिबार, नयाँदिल्ली। भारतको बिहारमा बिहीबार भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ। द टाइम्स अफ इन्डियाले लेखेको समाचार अनुसार घटनामा अन्य चार जना घाइते भएका छन्। मुजफ्फरपुरबाट नयाँदिल्लीतर्फ आउदै गरेको बस मोतीहारी जिल्लाको बेल्वा गाँउ नजिकै दुर्घटनामा परेको हो ... बाँकी अंश»

रुवान्डामा बाढी पहिरोबाट चार महिनामा १८३ जनाको मृत्यु

२०७५ बैशाख २० बिहिबार, किगाली । अत्यधिक बर्षापछि आएको बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट रुवान्डामा गत चार महिनामा १८३ जनाको मृत्यु भएको छ । ती घटनाहरूमा परी अरु २१५ जना घाइते पनि भएको रुवान्डाको प्रकोप व्यवस्थापन मन्त्रालयले जनाएको छ । ... बाँकी अंश»

निर्वाचन कार्यालय आक्रमणको आइएसले लियो जिम्मेवारी

२०७५ बैशाख २० बिहिबार, त्रिपोली ।लिबियाको निर्वाचन आयोगको कार्यालयमा भएको आक्रमणको इस्लामिक स्टेट्सका आतङ्ककारी समूहले जिम्मेवारी लिएको छ । सो आक्रमणमा परी मारिनेको संख्या १५ पुगेको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् । ... बाँकी अंश»

भारतमा हावाहुरीका कारण ७७ जनाको मृत्यु

२०७५ बैशाख २० बिहिबार, नयाँ दिल्ली। उत्तरी भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार छ। त्यसैगरी सो हावाहुरीबाट ठूलो संख्यामा रुख ढलेका छन् भने घर तथा कार्यालयका पर्खालहरु पनि भत्किएका छन्। उत्तर प्रदेश र राजस्थान राज्यमा यस्तो आँधी आएको हो। ... बाँकी अंश»

अन्ततः बन्द हुने भयो फेसबुकका तथ्यांक चोर्ने क्याम्ब्रिज एनालिटिका 

२०७५ बैशाख २० बिहिबार, काठमाडौं । अन्ततः सामाजिक सञ्जाल फेसबुकबाट तथ्यांक चोरी गरी अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोप लागेको कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ । ... बाँकी अंश»

पत्रकारका हत्यारा छोटा राजनलाई आजीवन जेल सजाय, अरु आठ जना पनि परे

२०७५ बैशाख १९ बुधबार, मुम्बइ । भारतको एउटा अदालतले सात वर्ष अगाडि एक जना पत्रकारको हत्या गर्ने नौ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । ... बाँकी अंश»

अफगानिस्तानमा बढ्यो हिंसा : विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा पत्रकार परे हिंसामा

२०७५ बैशाख १९ बुधबार, कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान सेनाले मङ्गलबार रातभर गरेको हवाई आक्रमणमा परी २२ जना तालिवान लडाकूको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुखले बताएका छन् । ... बाँकी अंश»

सिरियामा अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा २५ सर्वसाधारण मारिए

२०७५ बैशाख १९ बुधबार, दमासकस । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ । ... बाँकी अंश»

शरणार्थी स्वदेश फिर्ता प्रक्रियामा राष्ट्रसंघीय संलग्नता म्यानमारद्वारा स्वीकार

२०७५ बैशाख १९ बुधबार, याङ्गुन । हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्र्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छ । ... बाँकी अंश»

नयाँ