//

विश्व

यस्ता खेलौना हुन्छन् हानिकारक

२०७५ श्रावण १ मंगलबार, काठमाडौं । पछिल्लो एक दशकयता खेलौना बालबालिकाहरुलाई भुल्याउने सबैभन्दा राम्रो माध्यम बन्दै गइरहेको छ । यद्यपि यसरी खेलौना चलाउने क्रममा त्यसमा प्रयोग गरिएका रङहरु भने उनीहरुका लागि निकै हानिकारक हुनसक्ने विवरणहरुले देखाएका छन्।  ... बाँकी अंश»

बालिका बलात्कारको मुख्य कारक यस्तो भिडियो 

२०७५ श्रावण १ मंगलबार, काठमाडौं । भारतको देहरादुनमा ९ देखि १४ वर्ष उमेरसमुहका पाँच बालकहरुले ८ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । गत विहीबार उनीहरुले आफ्नो घरबाहिर खेलिरहेका बालिकालाई फकाएर एकजना साथीको घरमा बोलाई बलात्कार गरेका हुन् ।  ... बाँकी अंश»

ज्वालामुखीबाट निस्केको लाभाबाट २३ घाइते

२०७५ श्रावण १ मंगलबार, काठमाडौं । अमेरिकाको हवाईमा ज्वालामुखीबाट निस्केको लाभाको कारण २३ जना मानिसहरु घाइते भएका छ्न् । अमेरिकी अधिकारीहरुले दिएको जानकारीअनुसार डुङ्गामा सयर गरिरहेका उनीहरु घाइते भएका हुन् ।  ... बाँकी अंश»

राहुल गान्धीको मोदीलाई पत्र

२०७५ श्रावण १ मंगलबार, काठमाडौं । भारतमा अर्को वर्ष आम निर्वाचन हुँदै गर्दा दलहरुबीचको आरोप प्रत्यारोप र जनतालाई आफूतिर आकर्षित गर्ने क्रम जारी रहेको छ । यसै अवसरमा प्रमुख प्रतिपक्षी दल काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेका छन् ।  ... बाँकी अंश»

उता ट्रम्प र पुटिनबीच वार्ता यता जासुस रुसी महिला अमेरिकामा पक्राउ

२०७५ श्रावण १ मंगलबार, काठमाडौं । जासुसी गरेको आरोपमा एक रुसी महिला अमेरिकामा पक्राउ परेकी छिन् । रुसी सरकारको एजेन्टका रुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको आरोपमा उनलाई दोषी मानिएको छ । ... बाँकी अंश»

जन्ती बोकेको बस दुर्घटना हुँदा १७ को मृत्यु

२०७५ असार ३२ सोमबार, इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ । एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि बस पल्टिएको थियो । सो दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका हुन् । ... बाँकी अंश»

अमेरिकाको इरानमाथिको प्रतिबन्ध : बोइङ र एयरबसलाई सबैभन्दा ठुलो धक्का

२०७५ असार ३२ सोमबार, काठमाडौं । अहिले अमेरिका इरानमाथिको प्रतिबन्ध बढाउने योजनामा अघि बढिरहेको छ । यो योजनाअनुसार इरानमाथि अमेरिकाले प्रतिबन्ध रहनेछ भने इरानसँग सम्बन्ध रहेका अन्य कम्पनीहरुलाई पनि अमेरिकाले प्रतिबन्ध लगाउने छ । ... बाँकी अंश»

को को छन् पुटिन र ट्रम्पको प्राथमिकतामा ? 

२०७५ असार ३२ सोमबार, काठमाडौं । विश्वका कुनै पनि मुलुकको लागि निश्चित मुलुकसँगको सम्बन्ध निकै महत्वपूर्ण हुन्छन् । जसको कारण मुलुकका प्रमुखले अर्को मुलुकसँगको सम्बन्ध थप बलियो होस् भन्नका लागि नियमितरुपमा सम्पर्क गरी जानकारी लिने गर्छन् । ... बाँकी अंश»

इरानसँग जोडिने युरोपियन कम्पनीलाई अमेरिकाले प्रतिबन्ध लगाउने

२०७५ असार ३२ सोमबार, काठमाडौं । अमेरिकाले इरानको विषयलाई लिएर युरोपियन कम्पनीहरुलाई प्रतिबन्ध लगाउने निर्णय फिर्ता नलिने भएको छ । युरोपियन युनियन (ईयू)ले यो मामिलामा ईयूका कम्पनीहरुलाई कुनै प्रतिबन्ध नलगाउनका लागि गरेको आग्रह अमेरिकाले अस्वीकार गरेको हो ।  ... बाँकी अंश»

नाकाबन्दी हटाउन चीनलाई उत्तर कोरियाको आग्रह

२०७५ असार ३१ आइतबार, प्योङयाङ । आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ । गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो । सो वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले निशस्त्रीकरणप्रति प्रतिवद्धता व्यक्त गरेका थिए । ... बाँकी अंश»

पुटिन र ट्रम्पबीच सोमबार वार्ता हुने

२०७५ असार ३१ आइतबार, पेरिस । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ । सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उनिहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो । ... बाँकी अंश»

गाजामा सन् २०१४ यताकै ठूलो हमला 

२०७५ असार ३१ आइतबार, काठमाडौं । हमास लडाकु समूहविरुद्ध गाजामा चार वर्षयताकै सबैभन्दा ठूलो हमला भएको छ । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला गरिएको पुष्टि गरेका हुन् ।  ... बाँकी अंश»

'इरान विरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका विस्तारै एक्लिँदै'

२०७५ असार ३० शनिबार, तेहरान, इरान । इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविक सम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले शनिबार बताएका छन् । ... बाँकी अंश»

गुफाबाट उद्धार गरिएका सबै बिहीबार घर फर्किने

२०७५ असार ३० शनिबार, बैंकक । गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउदो बिहीबार घर फर्किने भएका छन् । स्वास्थ्य उपचारपछि उनीहरुलाई अस्पतालबाट विदाई गरेर घर फर्काउन लागिएको अधिकारीले बताएका छन् । ... बाँकी अंश»

पाकिस्तानको निर्वाचन प्रचारको र्‍यालीमा आत्मघाती आक्रमण, कम्तीमा १२८ को मृत्यु

२०७५ असार ३० शनिबार, काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा निर्वाचनको प्रचारको एक र्‍यालीमा आत्मघाती आक्रमण भएको छ । यो आक्रमणमा परी कम्तीमा १२८ जना मानिसहरुको ज्यान गएको छ ।  ... बाँकी अंश»

व्यापार युद्धका बीच चिनियाँ कम्पनीमाथिको प्रतिबन्ध हटाउने अमेरिकाको निर्णय 

२०७५ असार ३० शनिबार, काठमाडौं । अमेरिकाले चिनियाँ कम्पनी जेटीईमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेटीईमाथिको प्रतिबन्ध हटाउनका लागि निर्देशन दिएका हुन् ।  ... बाँकी अंश»

पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्ने, संयुक्त वक्तव्य अनिश्चित

२०७५ असार ३० शनिबार, मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्। हेल्सीन्की शिखर सम्मेलनपछि उनीहरुले पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ। क्रेमलिनका प्रवक्ताले आउँदो हप्ता हुने शिखर सम्मेलनपछि उनीहरूले संयुक्त वक्तव्य नै जारी गर्ने निश्चित भने नभएको शुक्रबार जानकारी दिए। ... बाँकी अंश»

दशौँ हजार बेलायती ट्रम्प विरोधी प्रदर्शनमा सहभागी

२०७५ असार ३० शनिबार, लण्डन। बेलायतको राजधानी लण्डनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन्। बेलायतको यूरोपेली यूनियन (इयू) बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेलाई आलोचना गरेपछि ट्रम्पको यस पूर्व तयभएको चार दिन लामो बेलायत भ्रमण नै तरङ्गीत हुने देखिएको छ। ... बाँकी अंश»

मैले प्रधानमन्त्रीको आलोचना गरेको छैन : ट्रम्प

२०७५ असार ३० शनिबार, एलिसबरी, संयुक्त अधिराज्य। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट योजनाबारे बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले मेको आलोचनाबारे आएका सबै खबरहरू ‘भ्रामक समाचार’ मात्र भएको शुक्रबार बताएका हुन्। ... बाँकी अंश»

अमेरिकासँगको व्यापारिक तनावकाबीच व्याजदर बढाउने क्यानडाको निर्णय

२०७५ असार २९ शुक्रबार, एजेन्सी। अमेरिकासँगको व्यापारिक तनाव कायम रहेको अवस्थामा क्यानडाको केन्द्रीय बैंकले क्यानडाको व्याजदर बढाउने निर्णय गरेको छ। क्यानडाले व्याजदरको एक दशमलव २५ बाट बढाएर एक दशमलव ५० प्रतिशतमा पुर्याउने निर्णय गरेको हो। ... बाँकी अंश»

नयाँ