//

विश्व

चीनको रसायनिक प्लान्टमा विष्फोट, १९ जनाको मृत्यु 

२०७५ असार २९ शुक्रबार, काठमाडौं । चीनको सिचुवान प्रान्तमा रहेको एक रसायनिक प्लान्टमा विष्फोट भएको छ । ... बाँकी अंश»

वरिष्ठ पत्रकार कल्पेश याग्निकको निधन

२०७५ असार २९ शुक्रबार, काठमाडौं । भारतीय वरिष्ठ पत्रकार कल्पेश याग्निकको निधन भएको छ । दैनिक भास्करका समूह सम्पादक कल्पेशको बिहिबार राति १०ः४५ बजे इन्दोरस्थित काम गरिरहेका बेलामा हृदयघात हुँदा तत्काल अस्पताल लगी निरन्तर तीन घण्टा उपचार जारी रहे पनि शुक्रबार बिहान २ः१५ बजे मृत घोषित गरिएको थियो ।  ... बाँकी अंश»

चुनावका बेलामा इमरान खानलाई पत्नीको संगीन आरोप

२०७५ असार २९ शुक्रबार, काठमाडौं । पाकिस्तानमा हुँदै गरेको चुनावका बेलामा पूर्व क्रिकेटर एवं राजनेता इमरान खान पत्नीको संगीन आरोपमा फसेका छन् ।  ... बाँकी अंश»

ट्रम्पको अर्को झटारो, भन्छन् –बेलायतसँग व्यापारिक सम्झौता हुन सक्दैन

२०७५ असार २९ शुक्रबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको युरोपियन युनियन (ईयू)बाट बहिर्गमन (ब्रेजिक्ट)को योजना अघि बढिरहेको अवस्थामा अमेरिकासँग कुनै पनि व्यापारिक सम्झौता हुन नसक्ने बताएका छन् ।  ... बाँकी अंश»

ग्यास लिक हुँदा छ भारतीयको मृत्यु, नेपालीहरु सबै सुरक्षित

२०७५ असार २९ शुक्रबार, काठमाडौं । भारतको आन्ध्रप्रदेशस्थित गेरुडा स्टिल कम्पनीमा कार्बन मोनो अक्साइड ग्यास लिक हुँदा ६ जनाको मृत्यु भएको छ । बिहिवार बेलुका भएको ग्यास लिकबाट छ जना स्थानियको ज्यान गएको हो । कम्पनीमा काम गरिरहेका चार जना गन्भिर घाइते भएका छन् । ... बाँकी अंश»

सुरक्षा खर्च बढाउन राष्ट्रपति ट्रम्पको आग्रह

२०७५ असार २८ बिहिबार, ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन, नेटोका गठबन्धन राष्ट्रहरुलाई आफ्नो देशको सुरक्षा खर्च बढाउन आग्रह गरेका छन् । उनले नेटो साझेदार राष्ट्रहरूसँगको बैठकमा देशको कुल ग्राहस्थ्य उत्पादनको कम्तीमा पनि चार प्रतिशतसम्म सुरक्षा खर्चमा बृद्धि गर्न आग्रह गरेका हुन् । ... बाँकी अंश»

भाजपाले जित्यो भने भारत ‘हिन्दू पाकिस्तान’ बन्छ 

२०७५ असार २८ बिहिबार, काठमाडौं । भारतमा सन् २०१९ मा आम निर्वाचन हुँदैछ । यो निर्वाचनका लागि अहिलेदेखि नै ठूलो आरोप प्रत्यारोप सुरु हुन थालेको छ । अहिले भारतीय जनता पार्टी भाजपाको सरकार छ ।  ... बाँकी अंश»

रसियाको नियन्त्रणमा छ जर्मनी : ट्रम्प

२०७५ असार २८ बिहिबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीले अत्यधिक मात्रामा रसियाबाट ग्यास आयात गरिरहेको आरोप लगाएका छन् । ... बाँकी अंश»

गुफाबाट निकालिएकाको विषयमा हलिउडमा चलचित्र बन्ने 

२०७५ असार २८ बिहिबार, काठमाडौं । थाइल्याण्डको थाम लुआङ गुफामा १७ दिनसम्म फसेका जुनियर फुटबल टिमका खेलाडीहरुको बारेमा हलिउडले चलचित्र बनाउने भएको छ ।  ... बाँकी अंश»

विश्वका शक्तिशाली नेता सबै एउटै, धन देखे महादेवको तीन नेत्र !

२०७५ असार २७ बुधबार, काठमाडौँ । नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै सान्दर्भिक देखिएको छ । यो उखानजस्तै विश्वका चर्चित राजनीतिक नेता पनि एक पछि अर्को गर्दै धनको लोभमा परेका र भ्रष्टाचारको मुद्दामा तानिएका छन् । ... बाँकी अंश»

यसरी भयो असम्भव मानिएको थाइल्याण्डको गुफाबाट उद्धार 

२०७५ असार २७ बुधबार, काठमाडौं । केही दिनअघिसम्म पनि थाइल्याण्डको गुफामा थुनिएका १३ जनाको उद्धारकार्य असम्भव देखिँदै आएको थियो । ... बाँकी अंश»

चर्किँदै चीन–अमेरिका व्यापारयुद्ध, अमेरिकाको यस्तो योजना

२०७५ असार २७ बुधबार, काठमाडौं । चीन र अमेरिकाको बीचमा जारी व्यापारयुद्धले ठुलो रुप लिनसक्ने देखिएकाे छ । ... बाँकी अंश»

विद्यालय शुल्क नतिरेपछि ५९ बच्चीलाई थुनियो

२०७५ असार २७ बुधबार, काठमाडौं । आजकलका निजी विद्यालयको पैसामुखी ब्यापार यतिसम्म फस्टाएको छ कि जसले जस्तोसुकै अमानवीय हर्कत गर्न कसैले रोक्दैन । त्यस्तै भएको छ भारतको दिल्लीस्थित एक स्कुलमा पनि ।  ... बाँकी अंश»

थाइल्याण्डको गुफामा थुनिएका सबै १३ जनाको उद्धार

२०७५ असार २७ बुधबार, थाइल्याण्ड । थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको उद्धार गरिएको छ । थाइल्याण्डको नौसैनिक एक एकाईले सबै १३ जनाकै मंगलबार उद्धार गरिएको जनाएको हो ।  ... बाँकी अंश»

गुफामा थुनिएका बाँकी पाँचजनाको उद्धार शुरु

२०७५ असार २६ मंगलबार, माइ साइ, थाइल्याण्ड । थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी चारजना बालक र उनीहरुका एक प्रशिक्षकसहित पाँचजनाको उद्धार कार्य मङ्गलबार पनि बिहानैबाट शुरु भएको छ । ... बाँकी अंश»

जापानमा वर्षाको कारण मृत्यु हुनेको संख्या १२६ पुग्यो 

२०७५ असार २६ मंगलबार, काठमाडौं । जापानमा भारी वर्षपछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । जापानीको सरकारले दिएको जानकारीअनुसार पछिल्लो तीन दशमा बाढीपहिरोको कारण यसवर्ष सबैभन्दा धेरै मानिसहरुले ज्यान गएको हो ।  ... बाँकी अंश»

गुफामा थुनिएका बाँकी पाँच जनाको उद्धार उच्च चुनौती साथ

२०७५ असार २६ मंगलबार, थाइल्याण्ड । थाइल्याण्डमा गुफामा थुनिएका एक जना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीहरु मध्ये अब बाहिर निकाल्न बाँकी अन्तिम पाँच जनाको लागि तयारी उच्च चुनौतीका साथ भइरहेको छ । चार फुटबल खेलाडी बालकहरु र एक प्रशिक्षकलाई मंगलबार निकालिने उद्धार टोलीले बताएको छ ।  ... बाँकी अंश»

गुफामा थुनिएका १३ मध्ये ९ बालकको सकुशल उद्धार

२०७५ असार २५ सोमबार, थाइल्याण्ड । थाइल्याण्डमा गुफामा थुनिएका एक जना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीहरु मध्ये थप केही बालकलाई सोमबार बाहिर निकालिएको छ । थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा झण्डै दुई हप्ता अगाडी थुनिएकाहरुलाई बाहिर निकाल्ने क्रम आइतबार विहानबाट सुरु भएको थियो । ... बाँकी अंश»

गुफामा फसेका बालकहरु निकालिँदै

२०७५ असार २५ सोमबार, काठमाडौं । थाइल्याण्डको एक गुफामा वर्षाले गर्दा फसेका बालकहरु सोमबारसम्म सबै निकालिने गरी तयारी थालिएको छ । आइतबार फसेका १३ जनामध्ये ४ जनामात्र निकालिएको थियो ।  ... बाँकी अंश»

रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु, ७० भन्दा बढी घाइते

२०७५ असार २५ सोमबार, काठमाडौं । टर्कीको उत्तर–पश्चिम क्षेत्रमा आइतबार एउटा रेल दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ७० जना भन्दा बढी यात्रु घाइते भएका छन् । ... बाँकी अंश»

नयाँ