प्रबिधि

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

२०७६ कार्तिक २५ सोमबार, काठमाडौं। एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (पिओएस)-खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ। खुद्रा विक्रेताहरुले एक कार्यक्रम माझ सोमबार सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मसिन पाएका छन्। ... बाँकी अंश»

६८ सेकेन्डमै चिनियाँ उपभोक्ताले खरिद गरे १ अर्ब डलरको सामान

२०७६ कार्तिक २५ सोमबार, ई–कमर्श कम्पनी अलिबाबाका अनुसार ६८ सेकेन्डभित्रै १ अर्ब अमेरिकी डलर बराबरको सामान बिक्री गरेको जनाएको छ । अलिबाबाको स्टोरबाट इलेक्ट्रोनिक्सदेखि लत्ताकपडा र घरायासी सामान बिक्री भएका थिए । ... बाँकी अंश»

सातै प्रदेशका शहरहरुमा द्रूत गतिको फोरजी

२०७६ कार्तिक २५ सोमबार, सो कार्यक्रमअन्तर्गत गत कात्तिक २० विर्तामोड र २२ गते वीरगञ्जमा सिमकार्ड वितरणका साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रवद्र्धन कार्य उत्साहजनक रूपमा सम्पन्न भएको छ । आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिमकार्ड वितरण कार्य सम्पन्न गरिएको छ । ... बाँकी अंश»

फेसबुक चलाउन १८ सांसदलाई तालीम

२०७६ कार्तिक २४ आइतबार, इनोभेटिभ भिजनद्वारा आयोजित तथा संसद् सहयोग परियोजनाको सहयोगमा सञ्चालित दुईदिने सो तालीममा १८ प्रदेशसभाका सदस्यहरुको सहभागिता छ । ... बाँकी अंश»

ह्योसुङ ग्रुपले मेक्सिकोमा ८ हजार एटिएम आपूर्ति गर्ने

२०७६ कार्तिक २१ बिहिबार, सियोल। दक्षिण कोरियाको सूचना प्रविधि क्षेत्रको विशाल कम्पनी ह्योसुङ ग्रुपले मेक्सिकोको एक परियोजनाका लागि आठ हजार थान एटिएम आपूर्ति गर्ने भएको छ। ग्रुपको एटिएम उत्पादन इकाई ह्युसोङ टिएनएस इन्कले मेक्सिकोको ग्रामीण एटिएम परियोजना अन्तर्गत सन् २०२० को अन्त्यसम्ममा करिब १७ करोड ४० लाख अमेरिकी डलर बराबरका आठ हजार थान एटिएम बिक्री गर्नेछ।  ... बाँकी अंश»

यस्तो छ छिमेकी राष्ट्रमा इन्टरनेटको पहुँच, आठ लाख साइट बन्द

२०७६ कार्तिक २१ बिहिबार, काठमाडौं । दक्षिण एसियाली राष्ट्र पाकिस्तान इन्टरनेट माथि दिइने स्वतन्त्रतामा खरावको देशभित्र अटेको छ । सन् २०१९ भर पाकिस्तानमा गरिएको उपयोगका आधारमा कमजोर आँकिएको छ । ... बाँकी अंश»

विश्वकै ठूलो प्रबिधि आविस्कार सम्मेलन शुरू

२०७६ कार्तिक २० बुधबार, लिसबन। विश्वका एक सय ६३ देशका करिब ७० हजार प्रतिनिधि सहभागी हुने वेब सम्मेलन–२०१९ पोर्चुगलको राजधानी लिसबनमा मङ्गलबारदेखि शुरू भएको छ। सम्मेलनलाई उद्घाटन गर्दै पोर्चुगलका अर्थतन्त्रव्यवस्था तथा डिजिटल ट्रान्जिसनमन्त्री पेद्रो सिजा भियराले भने, “यदि आजका दिनबाट १० वर्ष पहिलेलाई नियाल्ने हो भने आगामी दिनमा परिवर्तनको गति यो भन्दा अझै तीब्र हुने हामी विश्वस्त हुनुपर्ने एकमात्र आधार हुनेछ।” ... बाँकी अंश»

वेब सम्मेलन–२०१९ पोर्चुगलको राजधानी लिसबनमा सुरू

२०७६ कार्तिक १९ मंगलबार, लिसबन ।विश्वका १६३ देशका करिब ७० हजार प्रतिनिधि सहभागी हुने वेब सम्मेलन–२०१९ पोर्चुगलको राजधानी लिसबनमा मङ्गलबारदेखि सुरू भएको छ। सम्मेलनलाई उद्घाटन गर्दै पोर्चुगलका अर्थतन्त्रव्यवस्था तथा डिजिटल ट्रान्जिसनमन्त्री पेद्रो सिजा भियराले भने, “यदि आजका दिनबाट १० वर्ष पहिलेलाई नियाल्ने हो भने आगामी दिनमा परिवर्तनको गति यो भन्दा अझै तीब्र हुने हामी विश्वस्त हुनुपर्ने एकमात्र आधार हुनेछ ।” ... बाँकी अंश»

अमेरिकी प्रतिबन्धपछि हुवावेको ध्यान दक्षिणपूर्वी एसियाली मुलुकहरुमा केन्द्रित

२०७६ कार्तिक १७ आइतबार, थाइल्यान्ड र फिलिपिन्सले भने साइबर सुरक्षाको विषयलाई नजरअन्दाज गरेका छन् । उनीहरुले चिनियाँ कम्पनी हुवावेको पाँचौं पुस्ताको इन्टरनेट सेवा (फाइब–जी) प्रयोगमा ल्याउन अनुमति दिइसकेका छन् । हुवावे चीनको सर्वाधिक ठूलो स्मार्टफोन निर्माता पनि हो । ... बाँकी अंश»

गलकोटमा ४जी सेवा सञ्चालन 

२०७६ कार्तिक १४ बिहिबार, बागलुङ। नेपाल टेलिकमले गलकोट नगरपालिका-२ थानामा रहेको नमस्ते मोवाईल टावरमा चौंथो पुस्ताको फोर जी सेवा सञ्चालनमा ल्याएको छ। ग्रामिण क्षेत्रका जनतालाई सर्भ सुलभ मोवाईल डाटा ईन्टरनेट सुविधा उपलब्ध गराउने उद्येश्यले फोर जी सेवा सञ्चालनमा ल्याईएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए। ... बाँकी अंश»

हेल्लो ऽऽऽ सुनियो ?

२०७६ कार्तिक १४ बिहिबार, जाजरकोट । टेलिफोन सेवाले देशको हरेक कुनाकाप्चा जोडिएको दावी गरिन्छ । तर व्यवहारमा त्यसो हुन नसक्दा समस्या छ । ... बाँकी अंश»

एनसेलको तिहार अफर : चार गुणा बढि फोरजी डेटा बोनस

२०७६ कार्तिक ७ बिहिबार, काठमाडौं। एनसेल प्राईभेट लिमिटेडले तिहार र छठ पर्वको अवसार पारी आफ्ना ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ। यस अन्र्तगत ग्राहकले चार गुणा बढि डेटाको फाईदा लिन सक्नेछन्। ... बाँकी अंश»

हिरोको आम्दानीमा १७ प्रतिशत गिरावट

२०७६ कार्तिक ७ बिहिबार, नयाँदिल्ली। विश्वकै ठूलो दुई पाङ्ग्रे सवारी साधन उत्पादक हिरो मोटोकर्पको आम्दानी र नाफा दुबै घटेको बुधबार सार्वजनिक कम्पनीको वित्तीय विवरणमा उल्लेख छ। कम्पनीका अनुसार यस वर्षको सेप्टेम्बर अन्त्यसम्ममा कम्पनीको आम्दानीमा करिब १७ प्रतिशत गिरावट आएको छ। अघिल्लो वर्ष करिब ९ हजार करोड आम्दानी गरेकामा यस वर्ष करिब ७ हजार ५७० हजार करोड मात्र भएको छ। ... बाँकी अंश»

दुई भारतीय टेलिकम कम्पनी गाभ्न केन्द्रको स्वीकृति

२०७६ कार्तिक ६ बुधबार, नयाँदिल्ली। भारतको केन्द्र सरकारले दुई भारतीय टेलिकम कम्पनीलाई एकापसमा गाभ्न (मर्ज) स्वीकृति दिएको छ। केन्द्र सरकारको मन्त्रिपरिषदले बुधबार महानगर टेलिफोन निगम लिमिटेड (एमटीएनएल) लाई भारत संचार निगम लिमिटेड (बिएसएनएल) मा गाभ्न स्वीकृति दिएको भारतीय सञ्चार तथा प्रशारण मन्त्री रवीशंकर प्रसादले बताए।  ... बाँकी अंश»

भौतिक शास्त्रमा कुँवरको अर्को सफलता....

२०७६ कार्तिक ६ बुधबार, आइन्सटाइनको सापेक्षताको सिद्धान्तको प्रभावपछि पहिलेजस्तो व्यवहारिक र प्रयोगशालीय अनुसन्धानका आधारमा समीकरण निर्माण गर्ने परम्परामा आँच आउनाले यस्ता व्यवहारिक समस्या ओझेलमा परेको हुनसक्ने खोजकर्ता कुँवरले बताए । “पछिल्लो समयमा युवा आधारहीन र काल्पनिक विषयमा आकर्षित हुनु भौतिक विज्ञानका लागि चिन्ताको विषय हो । व्यक्तित्वको प्रभावका आधारमा प्रमाणहीन दाबीकापछि लागेर कहिल्यै पनि तथ्यपूर्ण निष्कर्षमा पुग्न सकिँदैन”, कुँवरले चिन्ता व्यक्त गर्दै भने । ... बाँकी अंश»

फाइभ–जीका लागि ८० हजारभन्दा बढी आधार स्टेसन चीनमा निर्माण

२०७६ कार्तिक ६ बुधबार, बेइजिङ। चीनका प्रमुख तीन टेलिकम कम्पनीले इन्टर्नेटको फाइभ–जी सेवा सञ्चालनका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण सम्पन्न गरेको उनीहरूले जानकारी गराएका छन्। चीनले यस बर्षको पहिलो तीन त्रैमासिक भित्र इन्टरनेट सेवाका लागि पाँचौँ पुस्ताको प्रविधि, फाइभ–जी सेवा सञ्चालनका लागि भौतिक संरचना निर्माणका लागि द्रुत गतिमा काम गरिरहेको छ। ... बाँकी अंश»

ओपो रेनो टू एफको विक्रि सुरु, ४७ हजारको फोनका यस्ता विशेषता

२०७६ कार्तिक ५ मंगलबार, रेनोटू एफमा कम्पनीले ४ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरेको छ । त्यसैगरी यसमा ६.५ईञ्चको मल्टि(टच, ३९४ पीपीआईमा २३४०८१०८० पिक्सेल क्यापेसिटिभ स्क्रिनको ब्यवस्था गरिएको छ । ... बाँकी अंश»

टेलिकमले इन्टरनेटको महसुल घटायो

२०७६ कार्तिक ४ सोमबार, पहिले १०० एमबीपिएस भन्दामाथिका लागि प्रति एमबीपिएस रु तीन हजार ८०० महसुल दर तोकिएकामा अब यो प्रति एमबीपिएस एक हजार ९०० मै उपलब्ध हुनेछ । कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको जनाएको छ । टेलिकमले विभिन्न व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । ... बाँकी अंश»

तेईस राष्ट्रका युवा वैज्ञानिकलाई पछि पार्दै नेपालीले जिते स्वर्णसहित तीन पदक

२०७६ कार्तिक ४ सोमबार, रुसमा यहि अक्टोबर १४ देखि १९ सम्म आठौं एशिया प्यासिफिक युवा वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मलेन आयोजना भएको थियो । नेपाल पोलिमर इन्ष्टिच्यूट काठमाडौंको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका ९ नेपाली बिधार्थीले प्रस्तुती दिएका थिए । ... बाँकी अंश»

छैटौँ विश्व इन्टरनेट सम्मेलन सुरु

२०७६ कार्तिक ३ आइतबार, च च्याङ, चीन। छैटौँ विश्व इन्टरनेट सम्मेलन चीनको च च्याङ प्रान्तको उचन शहरमा आइतबार सुरु भएको छ। सम्मेलनलाई चिनियाँ प्रचार मन्त्री ह्वाङ खुन मिङले उक्त सम्मेलनको उद्घाटन गरेका छन्। सम्मेलनको सफलताका लागि राष्ट्रपति सी चिनफिङले एक सन्देश पठाएका छन्। ... बाँकी अंश»

नयाँ