//

प्रबिधि

वेब सम्मेलन–२०१९ पोर्चुगलको राजधानी लिसबनमा सुरू

२०७६ कार्तिक १९ मंगलबार, लिसबन ।विश्वका १६३ देशका करिब ७० हजार प्रतिनिधि सहभागी हुने वेब सम्मेलन–२०१९ पोर्चुगलको राजधानी लिसबनमा मङ्गलबारदेखि सुरू भएको छ। सम्मेलनलाई उद्घाटन गर्दै पोर्चुगलका अर्थतन्त्रव्यवस्था तथा डिजिटल ट्रान्जिसनमन्त्री पेद्रो सिजा भियराले भने, “यदि आजका दिनबाट १० वर्ष पहिलेलाई नियाल्ने हो भने आगामी दिनमा परिवर्तनको गति यो भन्दा अझै तीब्र हुने हामी विश्वस्त हुनुपर्ने एकमात्र आधार हुनेछ ।” ... बाँकी अंश»

अमेरिकी प्रतिबन्धपछि हुवावेको ध्यान दक्षिणपूर्वी एसियाली मुलुकहरुमा केन्द्रित

२०७६ कार्तिक १७ आइतबार, थाइल्यान्ड र फिलिपिन्सले भने साइबर सुरक्षाको विषयलाई नजरअन्दाज गरेका छन् । उनीहरुले चिनियाँ कम्पनी हुवावेको पाँचौं पुस्ताको इन्टरनेट सेवा (फाइब–जी) प्रयोगमा ल्याउन अनुमति दिइसकेका छन् । हुवावे चीनको सर्वाधिक ठूलो स्मार्टफोन निर्माता पनि हो । ... बाँकी अंश»

गलकोटमा ४जी सेवा सञ्चालन 

२०७६ कार्तिक १४ बिहिबार, बागलुङ। नेपाल टेलिकमले गलकोट नगरपालिका-२ थानामा रहेको नमस्ते मोवाईल टावरमा चौंथो पुस्ताको फोर जी सेवा सञ्चालनमा ल्याएको छ। ग्रामिण क्षेत्रका जनतालाई सर्भ सुलभ मोवाईल डाटा ईन्टरनेट सुविधा उपलब्ध गराउने उद्येश्यले फोर जी सेवा सञ्चालनमा ल्याईएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए। ... बाँकी अंश»

हेल्लो ऽऽऽ सुनियो ?

२०७६ कार्तिक १४ बिहिबार, जाजरकोट । टेलिफोन सेवाले देशको हरेक कुनाकाप्चा जोडिएको दावी गरिन्छ । तर व्यवहारमा त्यसो हुन नसक्दा समस्या छ । ... बाँकी अंश»

एनसेलको तिहार अफर : चार गुणा बढि फोरजी डेटा बोनस

२०७६ कार्तिक ७ बिहिबार, काठमाडौं। एनसेल प्राईभेट लिमिटेडले तिहार र छठ पर्वको अवसार पारी आफ्ना ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ। यस अन्र्तगत ग्राहकले चार गुणा बढि डेटाको फाईदा लिन सक्नेछन्। ... बाँकी अंश»

हिरोको आम्दानीमा १७ प्रतिशत गिरावट

२०७६ कार्तिक ७ बिहिबार, नयाँदिल्ली। विश्वकै ठूलो दुई पाङ्ग्रे सवारी साधन उत्पादक हिरो मोटोकर्पको आम्दानी र नाफा दुबै घटेको बुधबार सार्वजनिक कम्पनीको वित्तीय विवरणमा उल्लेख छ। कम्पनीका अनुसार यस वर्षको सेप्टेम्बर अन्त्यसम्ममा कम्पनीको आम्दानीमा करिब १७ प्रतिशत गिरावट आएको छ। अघिल्लो वर्ष करिब ९ हजार करोड आम्दानी गरेकामा यस वर्ष करिब ७ हजार ५७० हजार करोड मात्र भएको छ। ... बाँकी अंश»

दुई भारतीय टेलिकम कम्पनी गाभ्न केन्द्रको स्वीकृति

२०७६ कार्तिक ६ बुधबार, नयाँदिल्ली। भारतको केन्द्र सरकारले दुई भारतीय टेलिकम कम्पनीलाई एकापसमा गाभ्न (मर्ज) स्वीकृति दिएको छ। केन्द्र सरकारको मन्त्रिपरिषदले बुधबार महानगर टेलिफोन निगम लिमिटेड (एमटीएनएल) लाई भारत संचार निगम लिमिटेड (बिएसएनएल) मा गाभ्न स्वीकृति दिएको भारतीय सञ्चार तथा प्रशारण मन्त्री रवीशंकर प्रसादले बताए।  ... बाँकी अंश»

भौतिक शास्त्रमा कुँवरको अर्को सफलता....

२०७६ कार्तिक ६ बुधबार, आइन्सटाइनको सापेक्षताको सिद्धान्तको प्रभावपछि पहिलेजस्तो व्यवहारिक र प्रयोगशालीय अनुसन्धानका आधारमा समीकरण निर्माण गर्ने परम्परामा आँच आउनाले यस्ता व्यवहारिक समस्या ओझेलमा परेको हुनसक्ने खोजकर्ता कुँवरले बताए । “पछिल्लो समयमा युवा आधारहीन र काल्पनिक विषयमा आकर्षित हुनु भौतिक विज्ञानका लागि चिन्ताको विषय हो । व्यक्तित्वको प्रभावका आधारमा प्रमाणहीन दाबीकापछि लागेर कहिल्यै पनि तथ्यपूर्ण निष्कर्षमा पुग्न सकिँदैन”, कुँवरले चिन्ता व्यक्त गर्दै भने । ... बाँकी अंश»

फाइभ–जीका लागि ८० हजारभन्दा बढी आधार स्टेसन चीनमा निर्माण

२०७६ कार्तिक ६ बुधबार, बेइजिङ। चीनका प्रमुख तीन टेलिकम कम्पनीले इन्टर्नेटको फाइभ–जी सेवा सञ्चालनका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण सम्पन्न गरेको उनीहरूले जानकारी गराएका छन्। चीनले यस बर्षको पहिलो तीन त्रैमासिक भित्र इन्टरनेट सेवाका लागि पाँचौँ पुस्ताको प्रविधि, फाइभ–जी सेवा सञ्चालनका लागि भौतिक संरचना निर्माणका लागि द्रुत गतिमा काम गरिरहेको छ। ... बाँकी अंश»

ओपो रेनो टू एफको विक्रि सुरु, ४७ हजारको फोनका यस्ता विशेषता

२०७६ कार्तिक ५ मंगलबार, रेनोटू एफमा कम्पनीले ४ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरेको छ । त्यसैगरी यसमा ६.५ईञ्चको मल्टि(टच, ३९४ पीपीआईमा २३४०८१०८० पिक्सेल क्यापेसिटिभ स्क्रिनको ब्यवस्था गरिएको छ । ... बाँकी अंश»

टेलिकमले इन्टरनेटको महसुल घटायो

२०७६ कार्तिक ४ सोमबार, पहिले १०० एमबीपिएस भन्दामाथिका लागि प्रति एमबीपिएस रु तीन हजार ८०० महसुल दर तोकिएकामा अब यो प्रति एमबीपिएस एक हजार ९०० मै उपलब्ध हुनेछ । कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको जनाएको छ । टेलिकमले विभिन्न व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । ... बाँकी अंश»

तेईस राष्ट्रका युवा वैज्ञानिकलाई पछि पार्दै नेपालीले जिते स्वर्णसहित तीन पदक

२०७६ कार्तिक ४ सोमबार, रुसमा यहि अक्टोबर १४ देखि १९ सम्म आठौं एशिया प्यासिफिक युवा वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मलेन आयोजना भएको थियो । नेपाल पोलिमर इन्ष्टिच्यूट काठमाडौंको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका ९ नेपाली बिधार्थीले प्रस्तुती दिएका थिए । ... बाँकी अंश»

छैटौँ विश्व इन्टरनेट सम्मेलन सुरु

२०७६ कार्तिक ३ आइतबार, च च्याङ, चीन। छैटौँ विश्व इन्टरनेट सम्मेलन चीनको च च्याङ प्रान्तको उचन शहरमा आइतबार सुरु भएको छ। सम्मेलनलाई चिनियाँ प्रचार मन्त्री ह्वाङ खुन मिङले उक्त सम्मेलनको उद्घाटन गरेका छन्। सम्मेलनको सफलताका लागि राष्ट्रपति सी चिनफिङले एक सन्देश पठाएका छन्। ... बाँकी अंश»

चन्द्रयान २ ले पठायो पहिलो तस्वीर

२०७६ असोज ३० बिहिबार, काठमाडौं । चन्द्रयान २ ले चन्द्रमाको सतहको पहिलो तस्वीर पठाएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले बिहीबार ट्वीटरमार्फत उक्त तस्वीर पठाएको जनाएको हो । ... बाँकी अंश»

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

२०७६ असोज २९ बुधबार, काठमाडौं। ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ। रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँ संस्करण हो। प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ यसमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको छ। ... बाँकी अंश»

हुवावेको आम्दानीमा २४ प्रतिशत वृद्धि 

२०७६ असोज २९ बुधबार, शाङ्घाई। चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी नौ महिनाको अवधिमा वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ। कम्पनीले आफ्नो नाफामा पनि ८.७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। ... बाँकी अंश»

सौराहामा पर्यटकीय सूचना केन्द्र निर्माण हुँदै

२०७६ असोज २६ आइतबार, काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जले पर्यटकलाई विस्तृत सूचना दिन सौराहामा पर्यटकीय सूचना केन्द्र निर्माण गर्ने भएको छ । ... बाँकी अंश»

पेपल फेसबुकको लिब्रा एसोसिएसनबाट बाहिरियो

२०७६ असोज १९ आइतबार, सान फ्रान्सिस्को। संयुक्तराज्य अमेरिकाको निकै लोकप्रिय अनलाइन भुक्तानी कम्पनी पेपल होल्डिङ्सले फेसबुकको अग्रसरतामा गठन भएको लिब्रा एसोसिएसनबाट बाहिरिने घोषणा गरेको छ । ... बाँकी अंश»

एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ अब १० देशमा

२०७६ असोज १६ बिहिबार, काठमाडौं। एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्नेछन्। एनसेल प्रालिले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहिबार (असोज १६) बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश गर्ने भएको छ। ... बाँकी अंश»

वल्र्डलिंकद्धारा मानव सेवा आश्रमलाई १० लाख सहयोग

२०७६ असोज १४ मंगलबार, काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्यूनिकेसन्स लिमिटेडले मानव सेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनी २४ वर्ष पुरा गरि २५ वर्ष लागेको अवसर पारेर आश्रमलाई सहयोग उपलब्ध गराइएको हो। ... बाँकी अंश»

नयाँ