प्रबिधि

चीनले ८ अर्ब ७५ करोड डलर बराबरको प्रबिधि चोर्‍यो : अमेरिका

२०७५ कार्तिक १६ शुक्रबार, बेइजिङ। चिनियाँ तथा ताइवानी कम्पनीहरूले अमेरिकी प्रबिधिको चोरी गरेको भनी वासिङ्टनले लगाएको आरोपलाई पुष्टि गर्न ‘तथ्य’ देखाउन बेइजिङले शुक्रबार संयुक्त राज्य अमेरिकालाई चुनौति दिएको छ। ... बाँकी अंश»

नेपालमा एसेभेन सार्वजनिक गर्ने ओपोको तयारी

२०७५ कार्तिक १६ शुक्रबार, कार्तिक । ओपोले यसै महिनामा नेपाली उपभोक्ताका लागि आफ्नो नयाँ मोडल एसेभेन सार्वजनिक गर्ने घोषणा गरेको छ । शक्तिशाली ब्याट्री, फेशनेवल डिजाइन, उत्कृष्ट कार्य सम्पादन, पृथक वाटरड्रप डिजाइन, आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई)समर्थ क्यामेरा र शक्तिशाली ब्याट्री लगायत आकर्षक फिचर्स सुसज्जित ए सिरिज अन्तर्गतको नयाँ ओपो एसेभेन मितब्ययी मूल्यमा सार्वजनिक गरिने कम्पनीको भनाइ छ । ... बाँकी अंश»

कम्पनीको निर्णयको विरुद्धमा गुगलका कर्मचारीले रोके काम

२०७५ कार्तिक १५ बिहिबार, काठमाडौं । गुगलका कर्मचारीहरुले विहीबारको काम ठप्प पारेका छन् । उनीहरुले महिलाहरुमाथिको दुर्व्यवहारमा कम्पनीको कदमको विरोध गर्दै विहीबारको काम रोकेका हुन् ।  ... बाँकी अंश»

अनरले ल्यायो छअाेटा क्यामेरा भएको ‘अनर म्याजिक २’

२०७५ कार्तिक १५ बिहिबार, काठमाडौं । हुवावेको शाखा कम्पनी अनरले लामो समयदेखि प्रतीक्षा गरिएको ‘अनर म्याजिक २’ सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि यो स्मार्टफोनले ६ ओटा क्यामेरा हुने भन्दै चर्चा बटुलेको थियो । बुधबार चीनमा यो स्मार्टफोन सार्वजनिक गरिएको हो ।  ... बाँकी अंश»

यस्तो छ नासाले मंगलग्रहका लागि बनाएको ‘सुपरसोनिक पारासुट’

२०७५ कार्तिक १४ बुधबार, काठमाडौं । अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा)ले मंगल ग्रहका लागि तयार पारिएको विशेष क्षमताको प्यारासुटको परीक्षण गरेको छ ।  ... बाँकी अंश»

कहाँ पुग्यो नासाको ‘सूर्य छुने रकेट’ ?

२०७५ कार्तिक १४ बुधबार, काठमाडौं । अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा)ले केही समयअघि सूर्यको निकै नजिक पुग्नसक्ने ‘पर्कर सोलार प्रोब’ रकेट पठाएको थियो । सूर्यको सबैभन्दा नजिक पुर्‍याउने योजनाका साथमा ल्याइएको यो रकेट अहिले यसअघिका कीर्तिमानहरु तोड्दै अघि बढिरहेको छ ।  ... बाँकी अंश»

एप्पलको अहिलेसम्मकै पातलो आईप्याड प्रो सार्वजनिक 

२०७५ कार्तिक १४ बुधबार, काठमाडौं । विश्वको चर्चित प्रविधि कम्पनी एप्पलले आफ्नो आईप्याड प्रो सार्वजनिक गरेको छ । मंगलबार न्युयोर्कमा एक कार्यक्रमको बीचमा कम्पनीले आफ्नो अहिलेसम्मकै सबैभन्दा पातलो आईप्याड प्रो सार्वजनिक गरेको हो ।  ... बाँकी अंश»

डिजिटल सेवामा कर लगाउने बेलायती सरकारको प्रस्ताव 

२०७५ कार्तिक १३ मंगलबार, लण्डन। बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन्। डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप ह्यामण्डले उक्त प्रस्ताब गरेका हुन्। ... बाँकी अंश»

टर्कीले बनाउँदैछ विश्वकै सबैभन्दा ठुलो विमानस्थल (भिडियो)

२०७५ कार्तिक १३ मंगलबार, काठमाडौं । टर्कीको सबैभन्दा ठुलो सहर इस्तानबुलमा भव्य विमानस्थलको सोमबार उद्घाटन गरिएको छ । पहिलो चरणको निर्माण सकिएको यो विमानस्थले निर्माण कार्य पूर्णरुपमा सकिएसँगै यो विश्वको सबैभन्दा ठुलो विमानस्थल बन्नेछ । ... बाँकी अंश»

सोनीको आम्दानी दोब्बरले बढ्यो

२०७५ कार्तिक १३ मंगलबार, टोकियो । विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा ६ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ । ... बाँकी अंश»

८ जीबी र्‍याम भएको वान प्लस ६टी सार्वजनिक 

२०७५ कार्तिक १३ मंगलबार, काठमाडौं । स्मार्टफोन निर्माता वानप्लसले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । सोमबार अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको कार्यक्रममा कम्पनीले आफ्नो वानप्लस ६टी सार्वजनिक गरेको हो ।  ... बाँकी अंश»

गल्याङको लल्याङमा टेलिकमको सेवा विस्तार

२०७५ कार्तिक १२ सोमबार, स्याङ्जा । नेपाल टेलिकम, दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको लल्याङमा आफ्नो पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको छ । ... बाँकी अंश»

पहिलो चिनियाँ रकेटको परीक्षण असफल

२०७५ कार्तिक ११ आइतबार, काठमाडौं । चिनियाँ निजी कम्पनीको आफ्नै रकेट अन्तरिक्षमा पठाउने पहिलो प्रयास असफल भएको छ । शनिबार चिनियाँ कम्पनी ल्याण्डस्केपले अन्तरिक्षका लागि आफ्नो रकेट प्रक्षेपण गरेको हो । ... बाँकी अंश»

'प्रयोगकर्ताका निजी विवरण चोरिरहेछन् ९० प्रतिशत एन्ड्रोइड एपहरु'

२०७५ कार्तिक ९ शुक्रबार, काठमाडौं । इन्टरनेट र स्मार्टफोनहरुको विषयमा प्रयोगकर्ताहरुको विवरण चोरी गरेको विषयमा धेरै सुन्न पाइन्छ । यस्तोमा प्रयोगकर्ताहरुको विवरणको गलत प्रयोगको समाचारहरु पनि आउने गरेका छन् । ... बाँकी अंश»

ट्वीटरको प्रयोगकर्ताको सङ्ख्या घट्दै नाफा भने बढ्दै 

२०७५ कार्तिक ९ शुक्रबार, वासिङ्टन। सामाजिक सञ्जाल ट्वीटरले आर्थिक बर्षको तेस्रो त्रैमासिकमा अपेक्षा गरेभन्दा धेरै राम्रो नाफा र कर उठाउन सफल भएको जनाएको छ। ट्वीटरको सान फ्रान्सिस्को समूहले सात अरब ८९ करोड अमेरिकी डलर नाफा निकालेको छ। गत बर्षको सोही अवधिमा ट्वीटरले २१ करोड अमेरिकी डलरको क्षति ब्यहोरेको थियो। ... बाँकी अंश»

फेसबुकलाई बेलायतमा पाँच लाख पाउण्ड जरिवाना

२०७५ कार्तिक ९ शुक्रबार, काठमाडौं । प्रयोगकर्ताको विवरण गोप्य राख्न नसकेको भन्दै बेलायती नियामकले सामाजिक सञ्जाल फेसबुकमाथि ५ लाख पाउण्ड जरिवानाको निर्णय गरेको छ ।  ... बाँकी अंश»

महिलामाथि दुर्व्यवहारको मुद्दामा गुगलका ४८ कर्मचारी निकालिए

२०७५ कार्तिक ९ शुक्रबार, काठमाडौं । गुगलका सीईओ सुन्दर पिचाईले विहिबार कम्पनीबाट पछिल्लो २ वर्षमा कम्पनीका ४८ कर्मचारीलाई यौन दुर्व्यवहारको मामिलामा निकालिएको बताएका छन् ।  ... बाँकी अंश»

इन्टरनेट यौन गतिविधिको कुलत, एक छात्राको हत्या

२०७५ कार्तिक ८ बिहिबार, साल्ट लेक सिटी, अमेरिका। अमेरिकाको उटाह विश्वविद्यालयमा अध्ययनरत एक छात्रालाई गोली हानी हत्या गरेका एक व्यभिचारी व्यक्तिको विगतका निजी विवरणहरुको खुलासाले सबैलाई आश्चर्यमा पारेको छ। यौन शोषणका लागि महिलालाई ललाइफकाइ जालमा पार्ने ती व्यक्तिले दशौं वर्ष जेलमा बसेपनि त्यस्तै कुकर्म नछाडेको पाइएको छ। ... बाँकी अंश»

व्यापारयुद्धले एक महिनामा प्रविधिक्षेत्रमा १० खर्ब डलरको नोक्सानी 

२०७५ कार्तिक ८ बिहिबार, काठमाडौं । विश्व प्रविधि सेयरमा अक्टोबर महिनामा करिब १० खर्ब डलर अर्थात ९ प्रतिशतको नोक्सानी भएको छ । चीन र अमेरिकाबीचको व्यापारयुद्धको कारण माग कमजोर बनेसँगै विश्वको प्रविधि क्षेत्र सुस्ताएको हो ।  ... बाँकी अंश»

ए७ सार्वजनिक गर्ने तयारीमा ओप्पो, यस्ता छन् विशेषता 

२०७५ कार्तिक ८ बिहिबार, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता ओप्पोले नयाँ स्मार्टफोन ए७ बजारमा ल्याउने तयारी गरेको छ । आधिकारिकरुपमा सार्वजनिक हुनुभन्दा पहिला नै यसको विषयमा केही महत्वपूर्ण विवरणहरु सार्वजनिक भएका छन् ।  ... बाँकी अंश»

नयाँ