प्रबिधि

वल्र्ड लिंकको रिपिटर टावरमा तोडफोड, छ जिल्लामा इन्टरनेट सेवा अवरुद्ध

२०७५ कार्तिक ६ मंगलबार, सल्यान। वल्र्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ। वल्र्ड लिंक इन्टरनेटको कपुरकोट–३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ। ... बाँकी अंश»

छ ओटा क्यामेराको भएको ‘अनर म्याजिक २’ आउँदै

२०७५ कार्तिक ६ मंगलबार, काठमाडौं । हुवावे कम्पनीको सब–ब्राण्ड कम्पनी अनरले ३१ अक्टोबरमा आफ्नो नयाँ स्मार्टफोन ‘अनर म्याजिक २’ सार्वजनिक गर्ने तयारी गरेको छ । ... बाँकी अंश»

५जी आएसँगै यसरी बदलिनेछ मानिसको जीवनशैली

२०७५ कार्तिक ५ सोमबार, काठमाडौं । पाँचौं पुस्ताको इन्टरनेट ५ जी आएसँगै इन्टरनेटको गति अत्यधिक रहने विवरणहरु आइसकेका छन् । यो इन्टरनेटको सन् २०१९ देखि विश्वका केही मुलुकहरुमा परीक्षण पनि सुरु हुनेछ ।  ... बाँकी अंश»

सामसुङ ग्यालेक्सी नोट ९ को आईफोनमा नभएका विशेषताहरु 

२०७५ कार्तिक ४ आइतबार, काठमाडौं । विश्व स्मार्टफोन बजारमा सबैभन्दा अगाडि रहेका कम्पनीहरु हुन् – सामसुङ र एप्पल । उनीहरुको बीचमा स्मार्टफोनको व्यापार तथा त्यसको फिचर्सहरुको विषयमा व्यापक प्रतिस्पर्धा हुने गरेको छ । ... बाँकी अंश»

सात घण्टासम्म उल्कावर्षा हुँदै

२०७५ कार्तिक ४ आइतबार, काठमाडौँ । नेपाली आकाशबाट रातभर उल्का वर्षा हुने भएको छ । आइतबार राति १०ः४५ देखि सोमबार बिहान ५ः४५ बजेसम्म सात घण्टा उल्कावर्षा हुने भएको हो ।  ... बाँकी अंश»

बुध ग्रहका लागि उड्यो जापान र युरोपको रकेट

२०७५ कार्तिक ३ शनिबार, काठमाडौं । सूर्यभन्दा सबैभन्दा नजिक रहेको ग्रह बुधको अनुसन्धानका लागि जापान तथा युरोपले शनिबार आफ्नो रकेट पठाएका छन् । संयुक्तरुपमा उनीहरुले बेपी कोलोम्बो नामबाट निर्माण गरिएको रकेट दक्षिण अमेरिकाबाट बुध ग्रहका लागि प्रक्षेपण गरिएको हो ।  ... बाँकी अंश»

सामसुङको नाफा उच्च 

२०७५ कार्तिक १ बिहिबार, सोल। सामसुङ इलेक्ट्रोनिक्सले सन् २०१८ को तेस्रो त्रैमासिकको नाफा अहिलेसम्मकै सबैभन्दा उच्च रहने अनुमान गरेको छ। कम्पनीको मेमोरी चिप्सहरुको माग अन्तर्राष्ट्रिय बजारमा अत्यधिक रहेको कारण कम्पनीको नाफा उच्च रहने अनुमान गरिएको हो। कम्पनीले यो अवधिमा करिब १५ अर्ब ५० करोड डलरबराबरको नाफा हासिल हुनसक्ने बताएको छ।  ... बाँकी अंश»

हुवावेको तीन लेन्ससहितको रेयर क्यामेरा भएका तीन स्मार्टफोनहरु सार्वजनिक

२०७५ असोज ३१ बुधबार, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता हुवावेले बेलायतको लण्डनमा आयोजित कार्यक्रममा हुवावेले आफ्नो मेट सेरिजका स्मार्टफोनहरु सार्वजनिक गरेको हो ।  ... बाँकी अंश»

चल्न थाल्यो युट्युव

२०७५ असोज ३१ बुधबार, काठमाडौं। भिडियो सेयरिङ प्लेटफर्म युट्युव चल्न थालेको छ । संसारमै दोस्रो धेरै प्रयोगकर्ता भएको युट्युवमा बुधवार बिहान समस्या देखिएको थियो ।  ... बाँकी अंश»

थाहा पाउनुभयो युट्युव डाउन भएको?

२०७५ असोज ३१ बुधबार, काठमाडौं। भिडियो सेयरिङ प्लेटफर्म युट्युवमा समस्या आएको छ। संसारमै दोस्रो धेरै प्रयोगकर्ता भएको युट्युव बुधवार समस्या देखिएको हो।  ... बाँकी अंश»

नोकिया ७.१ प्लस सार्वजनिक, के के छन् विशेषता ? 

२०७५ असोज ३१ बुधबार, काठमाडौं । एचएमडी ग्लोबलले नयाँ स्मार्टफोन नोकिया ७.१ प्लस सार्वजनिक गरेको छ । मंगलबार कम्पनीले चीनमा नोकिया एक्स७ को नामबाट यो स्मार्टफोन सार्वजनिक गरेको हो । ... बाँकी अंश»

बिल गेट्सका साथी माइक्रोसफ्टका सह–संस्थापक एलनको निधन

२०७५ असोज ३० मंगलबार, काठमाडौं । बिल गेट्ससँग मिलेर माइक्रोसफ्ट स्थापना गरेका माइक्रोसफ्टका सह–संस्थापक पल एलनको ६५ वर्षको उमेरमा निधन भएको छ । ... बाँकी अंश»

तीन महिनाका लागि टेलिकमका २२ अफर

२०७५ असोज २९ सोमबार, काठमाडौं। नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ। आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड डाटा प्याक, अनलिमिटेड नाइट टाइम डाटा प्याक, अल टाइम सोसल मिडिया डाटा प्याक, अलटाइम डाटा स्ट्रिमिङ प्याक, अलटाइम फोरजी डाटा प्याक ल्याइएको टेलिकमले जनाएको छ। ... बाँकी अंश»

आयरल्याण्डमा ट्वीटरमाथि अनुसन्धान सुरु

२०७५ असोज २९ सोमबार, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरमाथि आयरल्याण्डमा अनुसन्धान सुरु भएको छ । आयरल्याण्डका गोपनीयताको नियामकहरुले ट्वीटरमाथि अनुसन्धान सुरु गरेका हुन् ।  ... बाँकी अंश»

प्रविधिको उपयोगबाटै मुलुकको विकास सम्भव

२०७५ असोज २८ आइतबार, काठमाडौं । विज्ञहरुले मुलुकको विकासका लागि विज्ञान र प्रविधिको प्रयोगमा विशेष जोड दिएका छन् । गैरआवासिय नेपाली संघ (एनआरएनए)को आयोजनामा राजधानीमा भएको विज्ञ सम्मेलन अन्तर्गत ‘विज्ञान तथा प्रविधि नीति’विषयक छलफलमा विज्ञहरुले यस्तो बताएका हुन् ।  ... बाँकी अंश»

फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरिए, अन्यको पनि जोखिममा

२०७५ असोज २७ शनिबार, सानफ्रान्सिस्को । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । ... बाँकी अंश»

के विश्वभरी ४८ घण्टा इन्टरनेट बन्द हुन्छ? भ्रम कि सत्य

२०७५ असोज २६ शुक्रबार, नयाँ दिल्ली। तपाईंलाई ४८ घण्टासम्म इन्टरनेटबाट बञ्चित गराईदिने हो भने कस्तो महसुश होला? यस्तो कल्पना अहिलेका धेरै मानिसहरुले गर्नै सक्दैनन्। किनकी ईन्टरनेटसँग मानिसहरुको यति साईनो जोडिएको छ कि दुई दिन त के दुई घण्टा मात्रै इन्टरनेट बन्द भयो भने मानिसहरुमा छटपटि सुरु हुन सुरु भएको छ।  ... बाँकी अंश»

चारओटा लेन्स भएको रेयर क्यामेरासहितको सामसुङ ग्यालेक्सी ए९ सार्वजनिक

२०७५ असोज २६ शुक्रबार, काठमाडौं । दक्षिण कोरियन स्मार्टफोन निर्माता कम्पनी सामसुङले चार लेन्सको रेयर क्यामेरा भएको विश्वको पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । विहीबार कम्पनीले यस्तो स्मार्टफोन सार्वजनिक गरेको हो ।  ... बाँकी अंश»

स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ  ? यी कुरामा ध्यान दिनुहोस्

२०७५ असोज २५ बिहिबार, काठमाडौं । धेरै मानिसहरुलाई स्मार्टफोन किन्ने बेलामा कसरी छनोट गर्ने भन्ने कुराको समस्या हुन्छ । स्मार्टफोन खरिद गरेपछि अलि राम्रो किनेको भए हुने वा आफूले चाहेको जस्तो नभएको भन्ने गुनासो धेरैले गर्ने गर्छन् । ... बाँकी अंश»

यसरी भयो नोकियाको पुनरागमन 

२०७५ असोज २३ मंगलबार, काठमाडौं । कुनै समय नोकियाका मोबाइलहरुको बजार उल्लेख्य थियो । प्रयोगकर्ताहरुमा पनि यो कम्पनीको राम्रो छाप थियो । बिस्तारै अन्य कम्पनीहरुको चेपुवामा पर्दै जाँदा नोकिया नाम पनि नसुनिने अवस्थामा पुग्यो ।  ... बाँकी अंश»

नयाँ