प्रबिधि

प्रविधिको उपयोगबाटै मुलुकको विकास सम्भव

२०७५ असोज २८ आइतबार, काठमाडौं । विज्ञहरुले मुलुकको विकासका लागि विज्ञान र प्रविधिको प्रयोगमा विशेष जोड दिएका छन् । गैरआवासिय नेपाली संघ (एनआरएनए)को आयोजनामा राजधानीमा भएको विज्ञ सम्मेलन अन्तर्गत ‘विज्ञान तथा प्रविधि नीति’विषयक छलफलमा विज्ञहरुले यस्तो बताएका हुन् ।  ... बाँकी अंश»

फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरिए, अन्यको पनि जोखिममा

२०७५ असोज २७ शनिबार, सानफ्रान्सिस्को । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । ... बाँकी अंश»

के विश्वभरी ४८ घण्टा इन्टरनेट बन्द हुन्छ? भ्रम कि सत्य

२०७५ असोज २६ शुक्रबार, नयाँ दिल्ली। तपाईंलाई ४८ घण्टासम्म इन्टरनेटबाट बञ्चित गराईदिने हो भने कस्तो महसुश होला? यस्तो कल्पना अहिलेका धेरै मानिसहरुले गर्नै सक्दैनन्। किनकी ईन्टरनेटसँग मानिसहरुको यति साईनो जोडिएको छ कि दुई दिन त के दुई घण्टा मात्रै इन्टरनेट बन्द भयो भने मानिसहरुमा छटपटि सुरु हुन सुरु भएको छ।  ... बाँकी अंश»

चारओटा लेन्स भएको रेयर क्यामेरासहितको सामसुङ ग्यालेक्सी ए९ सार्वजनिक

२०७५ असोज २६ शुक्रबार, काठमाडौं । दक्षिण कोरियन स्मार्टफोन निर्माता कम्पनी सामसुङले चार लेन्सको रेयर क्यामेरा भएको विश्वको पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । विहीबार कम्पनीले यस्तो स्मार्टफोन सार्वजनिक गरेको हो ।  ... बाँकी अंश»

स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ  ? यी कुरामा ध्यान दिनुहोस्

२०७५ असोज २५ बिहिबार, काठमाडौं । धेरै मानिसहरुलाई स्मार्टफोन किन्ने बेलामा कसरी छनोट गर्ने भन्ने कुराको समस्या हुन्छ । स्मार्टफोन खरिद गरेपछि अलि राम्रो किनेको भए हुने वा आफूले चाहेको जस्तो नभएको भन्ने गुनासो धेरैले गर्ने गर्छन् । ... बाँकी अंश»

यसरी भयो नोकियाको पुनरागमन 

२०७५ असोज २३ मंगलबार, काठमाडौं । कुनै समय नोकियाका मोबाइलहरुको बजार उल्लेख्य थियो । प्रयोगकर्ताहरुमा पनि यो कम्पनीको राम्रो छाप थियो । बिस्तारै अन्य कम्पनीहरुको चेपुवामा पर्दै जाँदा नोकिया नाम पनि नसुनिने अवस्थामा पुग्यो ।  ... बाँकी अंश»

चीनले रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण गर्‍यो

२०७५ असोज २३ मंगलबार, जिक्वान, चीन । चीनले जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट दुईवटा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक मङ्गलबार प्रक्षेपण गरेको छ । ... बाँकी अंश»

२०१९ मा उड्नेछ स्पेसएक्सको मानिससहितको पहिलो रकेट

२०७५ असोज २२ सोमबार, काठमाडौं । स्पेसएक्सको रकेटले आगामी वर्ष पहिलो पटक अन्तरिक्षमा मानिस लैजाने भएको छ । ... बाँकी अंश»

एफवन सफ्ट र युके एडबिच नेपालमा पहिलोपटक 'अनलाइन रिभर्स फ्याक्टरिङ प्लाटफर्म' स्थापना

२०७५ असोज २२ सोमबार, काठमाडौं । साना, मझौंला  र मध्यम उद्यमीलाई प्राविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिलाउन युके एडको एक्सेस टु फाइनान्स कार्यक्रम (सक्षम) सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनल प्रा.लि.ले 'अनलाइन रिभर्स फ्याक्टरिङ प्ल्याटफर्म' तयार पारेको छ।  ... बाँकी अंश»

रोबोर्टमा मानवको दिमाग !

२०७५ असोज २२ सोमबार, एजेन्सी। रोबोर्टलाई पनि मानिसको जस्तो सोच्न सक्ने बनाइने भएको छ। मानिसको जस्तो सोच्न सक्ने रोबोर्ट वनाउने काम रुसमा शुरु भैसकेको जनाइएको छ। रुसका एक व्यवसायीले रोबोटमा मानवको दिमाग राख्ने परियोजनामा काम शुरु गराएका हुन्। ... बाँकी अंश»

बिस्तारै हराउँदैछन् स्मार्टफोनका यी फिचर्सहरु 

२०७५ असोज २१ आइतबार, काठमाडौं । स्मार्टफोनको व्यापार व्यापक मात्रामा विस्तार हुने क्रममा रहेको छ । यस्तोमा मानिसहरुको रुचिअनुसारको विभिन्न फिचर्सहरु ल्याउने होडबाजीमा स्मार्टफोननिर्माताहरु छन् । ... बाँकी अंश»

मंगल ग्रहबाट ट्विटर चलाउने को ?

२०७५ असोज २० शनिबार, एजेन्सी । ‘कहिले यो सानो प्रयास थियो.....आज ठूलो छलाङ भएको छ’ यो शब्द सन्देश अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको रोबर्ट क्यूरोसिटी मंगल ग्रहमा उत्रिने बितिक्कै पठाइएको थियो । त्यसपछि ट्विटरको @MarsCuriosity अकाउन्टबाट म्यासेज पठाउने, ट्विट र रिट्विट गर्ने सिलसिला रोकिएको छैन । ... बाँकी अंश»

९० लाख बढि प्रयोगकर्ता रहेको मार्ग एकाउन्टिङ सफ्टवेयर नेपालमा

२०७५ असोज १९ शुक्रबार, काठमाडौं । नेपालमा लेखा प्रणाली व्यवस्थित गर्नका लागि लागि नेपालमा अन्तराष्ट्रिय स्तरको सफ्टवेयर नेपालीहरु माझ आएको छ । भारतीय कम्पनी कम्पुसफ्ट स्तरको सफ्टवेयर नेपालीहरुमा माझ आएको छ । ... बाँकी अंश»

वास्तविक बन्दै बुलेट रेलभन्दा झण्डै दोब्बर गतिको हाइपरलुप

२०७५ असोज १९ शुक्रबार, काठमाडौं । विज्ञान तथा प्रविधिसँगै समग्र विश्व साँघुरिन पुगेको छ । विश्वको जुनसुकै कुनाबाट आफूले चाहेको गन्तव्यमा केही समयमा नै पुग्न सकिने भइसकेको छ । ... बाँकी अंश»

प्रतिवेदन भन्छ -अवरोध हटाउन सके नेपालमा इ-कमर्सको ठुलो संभावना

२०७५ असोज १८ बिहिबार, काठमाडौं । क्षेत्रिय आइसिटी नीतिको भण्डार लर्नएसिया द्वारा भर्खरै सम्पन्न गरिएको आफ्टर एक्सेस सर्वेक्षणले हालसम्म उपलब्ध हुन नसकेको नेपालमा मोवाइल तथा इन्टरनेटको पहुँच तथा प्रयोगसम्बन्धि तथ्याङ्क सार्वजनिक गरेको छ । ... बाँकी अंश»

यसरी ब्याकअप गर्न सकिन्छ हराएको फोन नम्बर

२०७५ असोज १८ बिहिबार, काठमाडौं । आफ्ना साथीभाइ तथा नियमित सम्पर्कमा रहेका मानिसहरुको मोबाइल नम्बर सधैं साथमा हुनु जरुरी हुन्छ । यस्तोमा कहिलेकाँही नचाहँदा नचाहँदै फोन नम्बरहरु मोबाइलबाट हराउने गर्छ । यस्तोमा उक्त नम्बरहरु कसरी फिर्ता पाउन सकिन्छ भन्ने प्रयोगकर्ताहरुको सबैभन्दा चिन्ताको विषय बन्ने गर्छ । ... बाँकी अंश»

टेलिकमको कवाडी ब्याट्रीमा चलखेल

२०७५ असोज १७ बुधबार, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीले भदौ १४ गते आह्वान गरेको पुराना तथा बिग्रिएका ब्याट्रिहरुको लिलाम बिक्रीको वोलपत्र सन्दर्भमा अनियमितताको आशंका देखिएको छ । ... बाँकी अंश»

सुबिसु शुभअफर : डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

२०७५ असोज १६ मंगलबार, काठमाडौं । सुबिसु केबलनेटले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि सुविसु शुभ अफर ल्याएको छ । अफर अन्तर्गत क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक रहेका छन् । ... बाँकी अंश»

गृह मन्त्रालयको नयाँ वेबसाइटः प्रवक्ताले पनि खोज्न जान्दैनन्

२०७५ असोज १५ सोमबार, काठमाडौं । गृह मन्त्रालयको नयाँ वेभ पेजमा राखिएका सूचना गृह प्रवक्ता आफैंले समेत खोज्न नसकेको पाइएको छ । गेहको पुरानो वेबसाइटमा हरेक जिल्ला प्रशासनदेखि जिल्लाका अधिकांश सरकारी निकायका सम्पर्क नम्बर तालिकामा मिलाएर राखिएको थियो । ... बाँकी अंश»

व्यावसायिक कल निगरानीका लागि ‘कल सेवा’

२०७५ असोज १५ सोमबार, काठमाडौं । व्यावसायिक फोनको दूरुपयोगको आवाजहरु आइरहेको बेला सूचना प्रबिधी सम्वन्धी काम गर्दै आएको कम्पनी एभरेस्ट कास्ट प्रा. लि. ले व्यावसायिक कम्पनीलाई लक्षित गर्दै नेपालमै पहिलोपटक बिजिनेसकल ट्र्याकिङ्ग सिस्टम ‘कल सेवा’ एप सार्वजनिक गरेको छ । ... बाँकी अंश»

नयाँ