प्रबिधि

गृह मन्त्रालयको नयाँ वेबसाइटः प्रवक्ताले पनि खोज्न जान्दैनन्

२०७५ असोज १५ सोमबार, काठमाडौं । गृह मन्त्रालयको नयाँ वेभ पेजमा राखिएका सूचना गृह प्रवक्ता आफैंले समेत खोज्न नसकेको पाइएको छ । गेहको पुरानो वेबसाइटमा हरेक जिल्ला प्रशासनदेखि जिल्लाका अधिकांश सरकारी निकायका सम्पर्क नम्बर तालिकामा मिलाएर राखिएको थियो । ... बाँकी अंश»

व्यावसायिक कल निगरानीका लागि ‘कल सेवा’

२०७५ असोज १५ सोमबार, काठमाडौं । व्यावसायिक फोनको दूरुपयोगको आवाजहरु आइरहेको बेला सूचना प्रबिधी सम्वन्धी काम गर्दै आएको कम्पनी एभरेस्ट कास्ट प्रा. लि. ले व्यावसायिक कम्पनीलाई लक्षित गर्दै नेपालमै पहिलोपटक बिजिनेसकल ट्र्याकिङ्ग सिस्टम ‘कल सेवा’ एप सार्वजनिक गरेको छ । ... बाँकी अंश»

अन्तरिक्षमा कसरी खेती गर्दैछ नासा ? (भिडियोसहित)

२०७५ असोज १४ आइतबार, काठमाडौं । मंगल ग्रह वा अन्तरिक्षमा मानिस पठाउँदा धेरै खाना आवश्यक हुन्छ । मंगलमा मानिस पठाउँदा साँढे २ वर्षलाई पुग्ने खानाको व्यवस्था गर्नु जरुरी हुन्छ । जसको कारण पठाउने रकेटको तौल पनि धेरै हुनजान्छ । साथै त्यसका लागि ठाउँ पनि धेरै आवश्यक हुन्छ ।  ... बाँकी अंश»

सार्वजनिक हुनुपूर्व नै बाहिरियो नोकिया ७.१ प्लसको सबै विवरण

२०७५ असोज १४ आइतबार, काठमाडौं । नोकियाको आउनलागेको स्मार्टफोन ७.१ प्लस सार्वजनिक हुनुभन्दा पहिला नै यसको सबै विवरणहरु बाहिरिएको छ । ... बाँकी अंश»

फेसबुकका पाँच करोड खाता ह्याक 

२०७५ असोज १३ शनिबार, एजेन्सी। सामाजिक सञ्जाल कम्पनी फेसबुकका पाँच करोड खाताहरु ह्याक भएको छ। फेसबुकका प्रमुख मार्क जुकरवर्ग र को सेर्ल स्याण्डवर्गसहितको खाताहरु ह्याक भएको हो। ... बाँकी अंश»

साओमीको ४ क्यामेरा भएको रेडमी नोट ६ प्रो सार्वजनिक

२०७५ असोज १२ शुक्रबार, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । ... बाँकी अंश»

दैनिक ३० करोडभन्दा बढीले चलाउँछन् फेसबुकको यो फिचर्स

२०७५ असोज १२ शुक्रबार, काठमाडौं । फेसबुक तथा म्यासेन्जरको ‘स्टोरिज फिचर्स’ चलाउने प्रयोगकर्ता दैनिक ३० करोड नाघेका छन् । ... बाँकी अंश»

सुत्ने बेलामा मोबाइल चलाउने बानी छ ? हुनसक्छन् यी समस्याहरु

२०७५ असोज १० बुधबार, काठमाडौं । स्मार्टफोन अहिले धेरै मानिसहरुको जीन्दगीको महत्वपूर्ण हिस्सा बन्न पुगेकोछ । ... बाँकी अंश»

चीनमा ४ हजार वेबसाइटहरुमाथि प्रतिबन्ध 

२०७५ असोज ९ मंगलबार, काठमाडौं । चीनले चार हजारभन्दा बढी साइटहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ... बाँकी अंश»

५ हजार फुटबल मैदान बन्ने क्षेत्रमा यसरी सौर्य प्लान्ट बनाउँदैछ भारत 

२०७५ असोज ९ मंगलबार, काठमाडौं । भारत सन् २०१५ मा भएको जलवायु सम्झौताअनुसार भारतले प्रदूषण नियन्त्रणका लागि विभिन्न किसिमका योजनाहरु अघि सारिरहेको छ । ... बाँकी अंश»

यस्तो थियो पहिलो एन्ड्रोइड फोन 

२०७५ असोज ८ सोमबार, काठमाडौं । विश्व बजारमा एन्ड्रोइड फोन आएको १० वर्ष पूरा भएको छ । ... बाँकी अंश»

सन् २०२२ सम्म कतिले चलाउलान् फाइभजी ?

२०७५ असोज ७ आइतबार, काठमाडौं । इन्टरनेटको प्रयोग व्यापक बन्दै गएको अवस्थामा अबको चार वर्षमा फोरजी र फाइभजीको व्यापक विस्तार हुने एक विवरणले देखाएको छ । ... बाँकी अंश»

यस्तो आउँदैछ नोकियाको ७.१ प्लस 

२०७५ असोज ७ आइतबार, काठमाडौं । एचएमडी ग्लोबलको स्वामित्वमा रहेको नोकिया कम्पनीले आफ्नो नयाँ स्मार्टफोन नोकिया ७.१ प्लस बजारमा ल्याउने तयारी गरेको छ । ... बाँकी अंश»

यस्तो मोबाईल एप्स जसले देखाउँछ, रक्सी सेवनले अनुहार कति कुरुप हुन्छ

२०७५ असोज ६ शनिबार, काठमाडौं । विश्व प्रविधिमा धेरै अघि बढिसकेको छ । दिनकै नयाँ–नयाँ प्रविधिको विकास विश्वबजारमा भित्रिने गरेको छ । एक स्मार्टफोन एप्लिकेशनले रक्सीले मानिसको अनुहारमा पर्ने भविश्यको असरलाई झल्काईदिन्छ । ... बाँकी अंश»

सामसुङको ट्रिपल क्यामेरा भएको पहिलो स्मार्टफोन सार्वजनिक

२०७५ असोज ५ शुक्रबार, काठमाडौं । दक्षिण कोरियन कम्पनी सामसुङ पनि स्मार्टफोनहरुमा चलिरहेको क्यामेराको युद्धमा सामेल भएको छ । ... बाँकी अंश»

विश्व बजारमा आउन लागेका दमदार स्मार्टफोनहरु 

२०७५ असोज ४ बिहिबार, काठमाडौं । स्मार्टफोनमा मानिसहरुको अत्यधिक आकर्षण देखिन्छ । ... बाँकी अंश»

गम्भीर हुन संचार तथा सुचना प्रविधि मन्त्रीलाई वर्कर्स युनियनको ध्यानाकर्षण

२०७५ असोज ४ बिहिबार, काठमाडौं । नेपाल टेलिकम वर्कर्स युनियनले प्रविधिको तीव्र परिवर्तन तथा कडा प्रतिस्पर्धात्मक बर्तमान दुरसञ्चार बजारमा नेपाल टेलिकम सामु देखिएका कडा चुनौतिहरुको सामना गर्नका लागि नेपाल सरकार, संचार तथा सुचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको छ । ... बाँकी अंश»

२० जीबीको फाइभजी इन्टरनेट : चीन र अमेरिकामा कसले ल्याउला पहिला ?

२०७५ असोज ३ बुधबार, काठमाडौं। अहिले पाँचौं पुस्ताको इन्टरनेट फाइभजी विस्तारको काम भइरहेको छ । यो इन्टरनेट कसले पहिला ल्याउने भन्ने विषयमा पनि विश्वका शक्तिराष्ट्रहरुको विषयमा रस्साकस्सी सुरु भएको छ । प्रविधिको विषयमा अगाडि देखिएका अमेरिका र चीन नै यो मामिलामा अगाडि देखिन्छन् ।  ... बाँकी अंश»

कतारले विद्युतीय गाडी उत्पादन गर्ने

२०७५ असोज २ मंगलबार, दोहा । कतारले आउदो सन् २०२३ मा पहिलो पटक विद्युतीय सवारी साधन उत्पादन गर्ने सोमबार घोषणा गरेको छ । ... बाँकी अंश»

संविधान दिवसमा नेपाल टेलिकमको सहुलियत

२०७५ भदौ ३१ आइतबार, काठमाडौं। नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि ‘इन्ट्रानेट लिज’ सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रवद्र्धनात्मक योजना लागू गर्ने भएको छ। कर्पोरेट ग्राहकले टेलिकमको आइपी नेटवर्क प्रयोग गरी आफ्नो ‘मल्टिपल प्वाइन्ट कनेक्ट’ गर्नको लागि ‘इन्ट्रानेट लिज’ सेवाको उपयोग गर्न सक्छन्। बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएको प्रवक्ता प्रतिभा वैद्यले बताए। ... बाँकी अंश»

नयाँ