प्रबिधि

मोबाइल हरायो ? चिन्ता नगर्नुस्

२०७५ श्रावण २२ मंगलबार, काठमाडौं। तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन। किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ। ... बाँकी अंश»

बैंकहरुबाट प्रयाेगकर्ताको विवरण लिने प्रयासमा फेसबुक

२०७५ श्रावण २२ मंगलबार, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले सोमबार आफ्नो उपभोक्ता सेवा विस्तारको लागि आर्थिक संस्थाहरुसँग छलफल भइरहेको जानकारी दिएको छ ।  ... बाँकी अंश»

नक्कली एप डाउनलोड हुनबाट कसरी बच्ने ? 

२०७५ श्रावण २० आइतबार, काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताहरुको संख्या लगाताररुपमा बढिरहेको छ । यसले पपनि स्मार्टफोनमा मानिसहरुको आकर्षण कस्तो छ भन्ने कुरालाई देखाउँछ ।  ... बाँकी अंश»

नेपाली रोबोट अन्तर्राष्ट्रिय प्रतियोगितामा

२०७५ श्रावण १९ शनिबार, काठमाडौँ । नेपाली युवा विद्यार्थी आफूले बनाएका रोबोटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्न जुटेका छन् । ... बाँकी अंश»

अमेरिकाको नीतिले पनि रोक्न सकेन हुवावेलाई, सामसुङलाई चुनौती

२०७५ श्रावण १८ शुक्रबार, एजेन्सी। सन् २०१८ को दोस्रो त्रैमासिक विवरणले हुवावे स्मार्टफोनको व्यापारको हिसाबमा अमेरिकी प्रविधि कम्पनी एप्पलभन्दा पनि अगाडि रहेको देखाएको छ । पछिल्लो समय देखिएको व्यापक व्यपाारिक विस्तारको कारण कम्पनी आर्थिक हिसाबमा केही बलियो रहेको देखिएको हो ।  ... बाँकी अंश»

समृद्धिका लागि डिजिटल नेपाल अपरिहार्य : प्रधानमन्त्री

२०७५ श्रावण १८ शुक्रबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताएका छन्। ... बाँकी अंश»

१७७ मुलुकहरुभन्दा धनी बन्यो एप्पल

२०७५ श्रावण १८ शुक्रबार, काठमाडौं । प्रविधि कम्पनी एप्पल १० खर्ब डलरबराबरको बजारमूल्य भएको पहिलो अमेरिकी कम्पनी बन्न सफल भएको छ । विहीबारको बजारमा एप्पलले महत्वपूर्ण सफलता हासिल गरेको हो ।  ... बाँकी अंश»

यी हुन् विश्वका सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनीहरु

२०७५ श्रावण १७ बिहिबार, काठमाडौं । पछिल्लो समय स्मार्टफोनको बजारमा व्यापक मात्रामा विस्तार भइरहेको छ । यस्तोमा स्मार्टफोन निर्माताहरुको बीचमा पनि चर्को प्रतिस्पर्धा देखिन्छ । ... बाँकी अंश»

गुगलको आँखा चिनियाँ बजारमा

२०७५ श्रावण १७ बिहिबार, काठमाडौं । आठ वर्षदेखि चीनको बजारमा प्रतिबन्धको सामना गरिरहेको अमेरिकी कम्पनी गुगल पुनः चीनको बजारमा प्रवेश गर्ने तयारीमा देखिएको छ ।  ... बाँकी अंश»

आईफोन एक्सको व्यापारमा बृद्धि, एप्पलको नाफामा उल्लेख्य सुधार

२०७५ श्रावण १७ बिहिबार, एजेन्सी। आईफोन एक्सको व्यापार अत्यधिक मात्रामा बिक्री भइरहेको एप्पल कम्पनीले बताएको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार गत वर्ष बचारमा आएको आईफोनको एक्स मोडलको फोन अझै पनि ग्राहकहरुको  उल्लेख्य आकर्षण रहेको देखिएको हो। ... बाँकी अंश»

अमेरिकामा ‘थ्रीडी प्रिन्टेड गन’ माथि प्रतिबन्ध 

२०७५ श्रावण १६ बुधबार, काठमाडौं । अमेरिकाको संघीय न्यायालयले अमेरिकाको थ्रीडी प्रिन्टेड फायरआर्मको निकाल्ने सफ्टवेयरमाथि प्रतिबन्धको निर्णय गरेको छ । गएको जुन महिनामा कम्पनीले अमेरिकाको प्रशासनसँग अनुमति लिएर यो सफ्टवेयर बजारमा ल्याएको थियो । ... बाँकी अंश»

स्वचालित ट्रकको योजनामा पछि हट्यो उबर कम्पनी

२०७५ श्रावण १६ बुधबार, एजेन्सी। उबर कम्पनीले आफ्नो स्वचालित ट्रकको योजनामा पछि हटेको छ। यस वर्षको अन्तिमसम्ममा बजारमा आफ्नो स्वचालित ट्रक ल्याउने गरी अघि बढेको कम्पनीले आफ्नो यो योजना स्थगित गरेको छ। आफ्नो ध्यान कारहरुको स्वचालित सेवामा केन्द्रित गर्नको लागि कम्पनीले यस्तो योजना ल्याएको बताइएको छ। सन् २०१६ मा उबरको स्वचालित ट्रक निर्माणको योजना सुरु भएको थियो।  ... बाँकी अंश»

हुवाईको स्मार्टफोन नोभा ३ आई र नोभा ३ नेपालमा

२०७५ श्रावण १५ मंगलबार, काठमाण्डौं। चिनियाँ फोन उत्पादक कम्पनी हुवाईको नोभा सिरिजअन्तर्गतका पछिल्ला स्मार्टफोनहरू (नोभा ३ तथा नोभा ३आई नेपाली बजारमा सार्वजनिक भएका छन्। काठमाण्डौँको होटल याक एण्ड यतिमा आज आयोजित एक कार्यक्रमबीच नोभा थ्री तथा नोभा थ्री आई ‍औपचारिक रूपमा सार्वजनिक गरिएको हो। ... बाँकी अंश»

थ्रीडी प्रविधिले सुधार गर्नसक्छ स्मार्टफोनको ब्याट्रि

२०७५ श्रावण १५ मंगलबार, काठमाडौं । शोधकर्ताले थ्रीडी प्रिन्टको सहयोगमा स्मार्टफोनका ब्याट्रिहरुको क्षमतामा सुधार गर्ने किसिमको प्रविधि पत्ता लगाएका छन् । यो प्रविधिको सहयोगमा ब्याट्रिको क्षमतामा विस्तार हुनुका साथै टिकाउ पनि हुने बताइएको छ ।  ... बाँकी अंश»

फोनमा नेटवर्क अाउँदैन ? यसरी बढाउनुहोस् सिग्नल

२०७५ श्रावण १४ सोमबार, काठमाडौं । कहिलेकाँही स्मार्टफोनहरुमा नेटवर्कको राम्रो सिग्नल आउँदैन, जसको कारण कल आउँदैन तथा इन्टरनेटको स्पिड पनि स्लो हुन्छ । त्यसैले स्मार्टफोनमा नेटवर्क भइरहनु जरुरी हुन्छ । ... बाँकी अंश»

नफुट्ने कर्भ स्क्रिन ल्याउँदै सामसुङ

२०७५ श्रावण ११ शुक्रबार, काठमाडौं । सामसुङ कम्पनीले नफुट्ने र कर्भ गर्न सकिने स्क्रिन ल्याउने तयारी गरेको छ । कम्पनीले दिएको जानकारीअनुसार कम्पनीले कर्भ हुनसक्ने ओएलईडी प्लानलको स्क्रिन ल्याउने निर्णय गरेको हो । कम्पनीले उक्त प्यानल अमेरिकामा सफल परीक्षणपछि आफ्ना स्मार्टफोनहरुमा ल्याउन लागेको हो । ... बाँकी अंश»

एलजीलाई कीर्तिमानी अर्धवार्षिक नाफा

२०७५ श्रावण ११ शुक्रबार, एजेन्सी। दक्षिण कोरियन प्रविधि कम्पनी एलजी इलेक्ट्रोनिकसले सन् २०१८ को सुरुवाती ६ महिनामा कीर्तिमानी नाफा हासिल गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार टीभी तथा घरेलु सामग्रीहरुको व्यापारमा कम्पनीले सुधारसँगै नाफामा पनि उल्लेख्य वृद्धि भएको हो।  ... बाँकी अंश»

सर्वत्र आलोचनापछि इन्टरनेटमा बढेको शुल्क घटाउन ओली सरकार बाध्य

२०७५ श्रावण १० बिहिबार, काठमाडौं। सर्वत्र आलोचनापछि इन्टरनेटको बढेको शुल्क घटाउन प्रधानमन्त्री केपी शर्मा ओली सरकार बाध्य भएको छ । सञ्चार मन्त्रालयमा बिहिबार भएको वार्तामा इन्टरनेट सेवाप्रदायक र मन्त्रालयबीच पूरानै मूल्य कायम गर्ने सहमति भएको हो । ... बाँकी अंश»

भोडाफोन र आइडिया एक, अम्बानीको  रियलाइन्सलार्इ थप चुनाैती

२०७५ श्रावण १० बिहिबार, काठमाडौं । भोडाफोन र आइडियाको बीचमा भएको सम्झौताअनुसारको मर्जको लागि भारतको दूरसञ्चार विभागले अनुमति दिएको छ । यससँगै भोडाफोन इन्डिया र आइडिया सेलुअर आधिकारिकरुपमा मर्ज हुने भएका हुन् ।  ... बाँकी अंश»

सगुनको मिनी आइपिओमा लगानी गर्ने आज (२६ जुलाई) अन्तिम दिन

२०७५ श्रावण १० बिहिबार, काठमाडौं। सगुनले खोलेको मिनीआइपिओमा लगानी गर्ने आज २६ जुलाई (अमेरिकी न्यूयोक समय अनुसार मध्यरात १२ बजे अगाडि) सम्म रहेको जनाएको छ। अव लगानीको लागि समय थप नहुने समेत बताएको छ। यो अन्तिम अवसर हो,  राम्रोसग हाम्रो योजनाहरु बुझेर क्षमता अनुसार लगानी गर्न फाउण्डर गोबिन्द गिरीले आवह्न गरेका छन्। ... बाँकी अंश»

नयाँ