प्रबिधि

विश्व बजारमा सबैभन्दा बढी बिक्ने स्मार्टफोनहरु

२०७५ जेठ २८ सोमबार, काठमाडौं । पछिल्लो समय विश्व बजारमा स्मार्टफोनको माग बढ्दो क्रममा रहेको छ । ... बाँकी अंश»

फेसबुकको अर्को गल्ती : एक करोड ४० लाख युजर्सको गोप्य डाटा बाहिरियो

२०७५ जेठ २६ शनिबार, एजेन्सी। फेसबुकमा अर्को एक गल्तीको विवरण सार्वजनिक भएको छ। विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल कमपनीले आफ्नो सेवामा देखिएको गल्ती स्वीकार गरेको हो। फेसबुकले अघिल्लो महिनामा एक सफ्टवेयरको कमजोरीको ... बाँकी अंश»

वैज्ञानिकले यमग्रहबारे गरेको अनुमान असत्य

२०७५ जेठ २३ बुधबार, काठमाडौँ । वैज्ञानिकले यमग्रहका विषयमा गरेको अनुमान असत्य भएको त्यहाँ पठाइएको अन्तरिक्षयानले खिंचेर पठाएका तस्वीरबाट प्रमाणित भएको छ । ... बाँकी अंश»

भाटभटेनी अनलाइन डटकम अब ईसेवा पसल डटकम

२०७५ जेठ २१ सोमबार, काठमाडौं। नेपालको चर्चित अनलाइन सपिङ पोर्टल भाटभटेनी अनलाइन डटकमलाई एफवान सफ्ट ईन्टरनेशनल प्रा. लि. ले एक्वायर गरेको छ। सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आइटी कम्पनी मध्येको एक हो। भाटभटेनी अनलाइन डटकम नेपालको चर्चित् अनलाइन सपिङ पोर्टल हो।  ... बाँकी अंश»

 ‘नुवाकोट विज्ञान क्लब’ का युवाद्धारा २१ नयाँ उपकरण आविस्कार

२०७५ जेठ २१ सोमबार, नुवाकोट । ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँको युवा विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण आविस्कार गरेका छन् । ... बाँकी अंश»

स्मार्टफोन अत्यधिक तात्छ भने यसो गर्नुहोस् 

२०७५ जेठ १९ शनिबार, एजेन्सी। अहिले विश्वभरमा सबैभन्दा बढी प्रयोग हुने डिभाइस स्मार्टफोन हो। अत्यधिक स्मार्टफोन प्रयोग गर्दा स्मार्टफोनहरु तातो हुने गर्छन्। जसको कारण स्मार्टफोनको ब्याट्रीको काममा पनि असर पुग्ने गर्छ। धेरै चार्ज गर्नाले पनि स्मार्टफोन धेरै तातो हुनसक्छ।   ... बाँकी अंश»

साउन देखि दूरसञ्चार सेवामा लाग्यो ५७ प्रतिशत कर, सेवा प्रदायकले उपभोक्ताबाटै उठाउने

२०७५ जेठ १८ शुक्रबार, काठमाडौं । ईन्टरनेट प्रदायक संस्था (आइस्पान) र कम्युटर एसोसिएशन अफ नेपाल (क्यान) महासंघले दुरसञ्चार सेवा शुल्क बढाउने सरकारी निर्णयप्रति आपत्ति जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा क्यान महासंघ र आईस्पानले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर आव २०७५-०७६ को नीति तथा कार्यक्रममा समावेश गरिएको दुरसञ्चार सेवा शुल्क १३ प्रतिशतले बढाईनु सर्वसाधारणका लागि हितप्रिय नभएको स्पष्ट पारेको छन् । ... बाँकी अंश»

सगुन नेपाल, भारत र अमेरिकालाई जोड्ने सेतु बन्न सक्छ : राजदूत कार्की (भिडियो सहित)

२०७५ जेठ १८ शुक्रबार, काठमाडौं । सोसियल इकमर्स साइट सगुन नेपाल, भारत र अमेरिकालाई जोड्ने सेतु हुनसक्ने अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले बताएका छन् । अमेरिकामा नेपालीले डेभलप गरेको सगुनले प्रयोगकर्तालाई आकर्षित गरिरहेका बेला राजदूत कार्कीले एक बिशेष अन्तर्वार्तामा यस्तो बताएका हुन् । ... बाँकी अंश»

एनसेलले दियो उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति

२०७५ जेठ १७ बिहिबार, काठमाडौं । एनसेलले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । एनसेलले ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायका वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई प्रत्येक वर्ष एनसेल छात्रवृति र सबभन्दा बढि अंक ल्याई यी संकायबाट स्नातक उतीर्ण गरेका विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ । ... बाँकी अंश»

साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुने

२०७५ जेठ १५ मंगलबार, काठमाडौँ । साइबर अपराध र मानव बेचबिखनको बदलिँदो स्वरुपलाई मध्यनजर गरी नेपाल प्रहरीमा साइबर ब्यूरो र मानव बेचबिखन ब्यूरो स्थापना गरिने भएको छ । ... बाँकी अंश»

गणतन्त्र दिवसलाई गुगलले आफनो होमपेजबाट सम्मान

२०७५ जेठ १५ मंगलबार, काठमाडौं। विश्वको नम्बर एक सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसलाई मनाउँदै आफनो होमपेजमा सम्मान ब्यक्त गरेको छ। देशअनुसार बिभिन्न पर्वलाई थिम बनाएर गुगलले आफ्नो पेजमा राख्ने गर्छ। जसलाई गुगल डुडल पनि भनिन्छ। नेपालको गणतन्त्र दिवसको अबसरमा गुगलले तेस्रो पटक आफनो सर्च इन्जिनको होमपेजमा हिमाल र ध्वजापताकाको चित्र राख्दै नेपाल प्रति सम्मान प्रकट गरेको छ।  ... बाँकी अंश»

‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ नेपालमा हुने

२०७५ जेठ १४ सोमबार, काठमाडौं । इन्फर्मेशन सेक्युटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) को आयोजनामा आगामी साउन ११ र १२ गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने भएको छ । ... बाँकी अंश»

वर्ल्डलिंकले ल्यायो वल्र्ड कप झक्कास् योजना, इन्टरनेट किन्दा सित्तैमा नेट टिभी पाइने

२०७५ जेठ १४ सोमबार, काठमाडौं– विश्वकप फुटबल २०१८ नजिकिएका बेला वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि.ले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने “बिस तिस पच्चास वल्र्डकप झक्कास्” नामक प्याकेज योजना ल्याएको छ । सो प्याकेज किन्ने फुटवल प्रेमीले १२ महिनासम्म निशुल्क नेटटिभी पाउने कम्पनिले जनाएको छ । नेट टिभीबाट ग्राहकहरुले फूल हचडी च्यानलबाट विश्वकप खेल हेरेर आनन्द लिन सक्ने छन् । ... बाँकी अंश»

भिभोको फेस अनलकको सुविधासहितको नयाँ स्मार्टफोन सार्वजनिक 

२०७५ जेठ १३ आइतबार, एजेन्सी। भिभो कम्पनीले आफ्नो नयाँ स्मार्टफोन वाई८३ सार्वजनिक गरेको छ। कम्पनीले फेस अनलकको सुविधाहितको पी२२ चिपसेट प्रयोग गरिएको वाई ८३ स्मार्टफोन सार्वजनिक गरेको हो। अहिले सार्वजनिक गरिएको स्मार्टफोन चीनको अनलाइन स्टोरमा बिक्रीका लागि राखिएको छ। यसको मूल्य करिब दुई सय ३५ अमेरिकी डलर तोकिएको छ। ... बाँकी अंश»

एआईको लागि नयाँ चिप्स बनाउँदै फेसबुक

२०७५ जेठ १२ शनिबार, एजेन्सी। लोकप्रिय सामाजिक सञ्जाल कम्पनी फेसबुकले भिडयोको विषयवस्तुहरुको विषयमा अध्ययन गर्ने तथा छनोट गर्ने चिप्स निर्माण गर्ने भएको छ । शुक्रबार फ्रान्सको पेरिस सहरमा एक सम्मेलनमा बोल्दै फेसबुका एआई प्रमुख यान लेकुनले फेसबुकको योजना सार्वजनिक गरेका हुन् । ... बाँकी अंश»

पेटेन्ट मुद्दामा सामसुङ दोषी ठहर, एप्पललाई ५३ करोड ९० लाख डलर बुझाउने

२०७५ जेठ १२ शनिबार, एजेन्सी। अमेरिकी अदालतले सामसुङ कम्पनीलाई पेटेन्ट मुद्दामा दोषी रहेको ठहर गरेको छ। विहीबार अदालतले एप्पलको आईफोनको केही फिचरहरु कपी गरेको भन्दै सामसुङ कम्पनीलाई ५३ करोड ९० लाख अमेरिकी डलरबराबरको रकम बुझाउन निर्देशन दिएको हो।  ... बाँकी अंश»

टेलिकमको 'डाटा' प्रयोगकर्ता एक करोड पुगे

२०७५ जेठ ८ मंगलबार, काठमाडौँ । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५००, वाइम्याक्स सेवाका १७ हजार र एडिएसएलका एक लाख ९९ हजार ७०० प्रयोगकर्ता रहेको टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो । ... बाँकी अंश»

एक घण्टाभित्र फुल चार्ज हुन्छन् अब आउने आईफोनहरु 

२०७५ जेठ ६ आइतबार, काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पल सन् २०१८ मा पनि आईफोनको अर्को संस्करण बजारमा ल्याउने तयारीमा रहेको छ । भिन्न विवरणहरुले बताएअनुसार अब बजारमा आउने आईफोनमा भने चार्जिङको समस्या निकै कम हुनसक्छ ।  ... बाँकी अंश»

ल्यापटप स्लो भइरहेको छ ? यस्तो उपायहरु अपनाउनुस्

२०७५ जेठ ३ बिहिबार, काठमाडौं । अहिले धेरैजसो मानिसहरु ल्यापटपको प्रयोग गर्ने गर्छन् । ल्यापटपले मानिसहरुको काममा धेरै सहयोग पनि गरेको छ तर कहिलेकाँही मानिसहरु ल्यापटप निकै स्लो हुने गरेको कारण समस्यामा पर्ने गरेका छन् । यतिमात्र होइन, एकपटक ल्यापटपको स्पिड बढाएपछि केही महिनामा यसको स्पिड पुनः स्लो हुन जान्छ, यस्तोमा निम्न उपायहरु अपनाएको खण्डम यो समस्या केही मात्रमा समाधान पनि हुन सक्छ । ... बाँकी अंश»

आईफोन प्रयोग नगर्ने अर्बपति, जो एप्पल कम्पनी किन्न चाहन्छन्

२०७५ बैशाख २५ मंगलबार, एजेन्सी । विश्वको सबैभन्दा धनी मानिसमध्येका एक वारेन बफेटको जीवन निकै चाखलाग्दो छ । बफेट आफैं एउटा आईफोनसम्म पनि बोक्दैनन् तर उनी समग्र एप्पल कम्पनी खरिद गर्न चाहन्छन् । उनी पछिल्लो समय एप्पलमा अत्यधिक मात्रामा लगानी गरिरहेका छन्, यहाँसम्म कि उनी सो कम्पनीमा आफ्नो हिस्सेदारी एक सय प्रतिशत पुर्‍याउन चाहन्छन् । ... बाँकी अंश»

नयाँ