प्रबिधि

एलियनले पठाए होलान् त बाल्टिक सागरमा अन्तरीक्ष यान ?

२०७५ भदौ १२ मंगलबार, एजेन्सी । के एलियन (अर्का ग्रहका मानिस)ले स्पेस क्राफ्ट पृथ्वीमा पठाए होलान् ? यो आज पनि खोजिको विषय बनेको छ । यस्तै बाल्टिक सागरमा एलियनको स्पेस क्राफ्ट दुर्घटना भएको हुन सक्ने जनाइएको छ । स्वीडिश ओशन एक्स टीमले बाल्टिक सागरमा यस्तो अच्चमको चीज भेटेका छन् । जुन दोस्रो ग्रहको स्पेस क्राफ्ट जस्तो देखिन्छ । सो स्पेस क्राफ्ट जस्तो वस्तुबाट इलेक्ट्रोमेग्नेटिक तरंग निक्लिरहेको छ । साथै यसको बनावटमा रहेको धातु पृथ्वीमा कहि पाइदैन । ... बाँकी अंश»

फरक रङ र ठुलो डिस्प्लेका साथमा आउँदैछ एप्पलको नयाँ आईफोन

२०७५ भदौ १२ मंगलबार, काठमाडौं । एक विवरणले यस वर्ष आउन लागेको एप्पल कम्पनीको महत्वपूर्ण उत्पादन आईफोन कल्पनाभन्दा केही फरक किसिमको आउनसक्ने देखाएको छ । ... बाँकी अंश»

एउटै कारको मूल्य २७ करोड, यस्ता छन् विशेषता

२०७५ भदौ १२ मंगलबार, एजेन्सी। फ्रेन्च कारमेकर बुगाटीको सुपरकार चिरोन संसारको सवैभन्दा तीव्र गतीमा कुद्ने र शक्तिशाली कार हो। साथै यो महगो कारको मूल्य करीब २.६ मिलियन डलर (करिव २७ करोड रुपैयाँ) पर्न आउछ। ... बाँकी अंश»

प्रदेश १ मा क्षुद्र ग्रहको खोजी

२०७५ भदौ १२ मंगलबार, काठमाडौँ । देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ । ... बाँकी अंश»

बिजुली छैन ? यसरी गर्नुहोस् कागतीबाट मोबाइल चार्ज (भिडियो)

२०७५ भदौ ११ सोमबार, एजेन्सी । स्मार्टफोनमा ब्याट्रि ब्याक-अपलाई लिएर धेरै समस्या आउने गरेको छ। कहिले काहि बिजुली नहुदा फोन चार्ज गर्न दिक्दार हुन सक्छ तर अब तपाई कागतीको प्रयोग गरेर फोनलाई सजिलै चार्ज गर्ने सक्नुहुनेछ । ... बाँकी अंश»

एन्ड्रोइड फोनमा यस्ता साइट हेर्दै हुनुहुन्छ ? बन्नसक्छ घातक

२०७५ भदौ ११ सोमबार, एजेन्सी । नेपालमा  पोर्न फिल्म हेर्न चलन बढ्दै गएको छ। पोर्न फिल्ममा नेपालीको लत पर्दै गएको विभिन्न तथ्यहरुले समेत देखाएका छन्।  ... बाँकी अंश»

वाइफाइ स्लो छ ? छिटो बनाउन यसो गर्नुहोस् 

२०७५ भदौ ११ सोमबार, काठमाडौं । वाइफाइबाट इन्टरनेट चल्ने डिभाइसहरुको संख्या बढ्दो क्रममा छ । ... बाँकी अंश»

चीनमा मोबाइल पेमेन्टमा रुची, अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतको वृद्धि

२०७५ भदौ १० आइतबार, एजेन्सी। चनिको मोबाइलबाट भुक्तानी सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा उल्लेख्य वृद्धि भएको छ। चीनको केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणमा मोबाइल भुक्तानीमा मानिसहरुको आकर्षण बढ्दै गएको देखिएको हो। दोस्रो त्रैमासिक अवधिमा चीनमा १४ अर्ब ९२ करोड मोबाइल  पेमेन्ट भएको केन्द्र बैंकले जनाएको छ।  ... बाँकी अंश»

गुगलले अफलाइन भएको अवस्थामा पनि प्रयोगकर्ताबाट डाटा संकलन गर्छ

२०७५ भदौ ९ शनिबार, एजेन्सी। एन्ड्रोइड मोबाइल फोनहरुले आईओएस भर्सनको तुलनामा १० गुणा बढी विवरणहरु संकलन गर्ने गरेको तथ्य सार्वजनिक भएको छ। मानिसहरुको व्यक्तिगत विवरणहरु एन्ड्रोइड मोबाइलले बढी संकलन गर्ने गरेको पाइएको हो। गोपनीयताको मामिलामा एप्पलका स्मार्टफोन प्रयोग गर्ने मानिसहरु निकै सुरक्षित रहेको अनुसन्धानमा देखिएको हो। ... बाँकी अंश»

फेसबुकका ४० लाख खाताहरु जोखिममा 

२०७५ भदौ ९ शनिबार, एजेन्सी। अमेरिकी सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो करिब ४० लाख खाताहरु जोखिममा रहेको बताएको छ। आफ्नो प्लेटफर्ममा तेस्रो एपको क्रममा फेसबुकका प्रयोगकर्ताहरुको विवरणहरुको गलत प्रयोग हुनसक्ने बताएको हो। फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका सबै एपहरुबाट विशेष सजग रहनुपर्ने बताएको छ।  ... बाँकी अंश»

हुवावे र जेटीईका ५जी नेटवर्कमाथि अष्ट्रेलियामा प्रतिबन्ध 

२०७५ भदौ ८ शुक्रबार, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनीहरु हुवावेले अष्ट्रेलियामा आफ्नो ५जी प्रविधिको सेवाहरुमाथि प्रतिबन्ध लगाइएको बताएको छ । ... बाँकी अंश»

फेसबुकका ४० लाख खाताहरु जोखिममा 

२०७५ भदौ ८ शुक्रबार, एजेन्सी। अमेरिकी सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो करिब ४० लाख खाताहरु जोखिममा रहेको बताएको छ। आफ्नो प्लेटफर्ममा तेस्रो एपको क्रममा फेसबुकका प्रयोगकर्ताहरुको विवरणहरुको गलत प्रयोग हुनसक्ने बताएको हो। फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका सबै एपहरुबाट विशेष सजग रहनुपर्ने बताएको छ।  ... बाँकी अंश»

साओमीले ल्यायो सस्तोमा स्मार्टफोन, मूल्य घटाउन अन्य स्मार्टफोन निर्मातालार्इ दबाब

२०७५ भदौ ७ बिहिबार, काठमाडौं । साओमी कम्पनीले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले सस्तो मूल्यमा उत्कृष्ट स्मार्टफोन सार्वजनिक गरेको हो ।  ... बाँकी अंश»

फेसबुकका ६५२ फर्जी खाताहरु बन्द, ट्वीटरका ३ सय खाताहरु प्रतिबन्धित 

२०७५ भदौ ६ बुधबार, । सामाजिक सञ्जाल कम्पनीहरु फेसबुक र ट्वीटरका सयौं खाताहरु बन्द गरिएका छन् । इरान र रुससँग सम्बन्ध रहेका उक्त खाताहरु बन्द गरिएको कम्पनीहरुले बताएका छन् ।  ... बाँकी अंश»

नेटवर्किङ गुणस्तरीय र विश्वस्तरीय बनाउन वल्डलिंकले ‘होममेड’ जुनिपर नेटवर्कस रोज्यो 

२०७५ भदौ ५ मंगलबार, काठमाडौं । वल्डलिंक कम्युनिकेशनले गुणस्तरीय र विश्वस्तरीय बनाउन नेपालमै निर्माण भएको जुनिपर नेटवर्कसलाई नै रोजेको छ ।  ... बाँकी अंश»

सूचना प्रविधि क्षेत्रको द्रुत विकास गर्न निर्देशन

२०७५ भदौ ४ सोमबार, काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकले सूचना तथा प्रविधि क्षेत्रको द्रुत विकास गर्न आवश्यक ऐन संशोधन गर्न र नयाँ आवश्यक ऐन ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन गरेको छ । ... बाँकी अंश»

यस्तो प्रविधिमा बिल गेट्सको लगानी, जसले गर्नेछ लामखुट्टे सखाप

२०७५ भदौ ४ सोमबार, काठमाडौं। विश्वभर अहिले मलेरियाको कारण १० लाखभन्दा पनि बढी मानिसहरुको ज्यान जाने गरेको छ । त्यसैले यो समस्याबाट पार पाउनका लागि बिल गेट्सले एक अनौठो किसिमको निर्णय गरेका छन् । ... बाँकी अंश»

सूचना प्रविधिको प्रयोगबाट प्रहरी सङ्गठनलाई पेपरलेस बनाइने : सर्वेन्द्र खनाल

२०७५ भदौ ३ आइतबार, काठमाडौं । आइसिटी अवार्ड २०१८ अन्तर्गत नेपाल प्रहरीले डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१८ प्राप्त गरेको छ । सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी निकायलाई वितरण गरिने सो अवार्ड नेपाल प्रहरीले आफ्नो आन्तरिक प्रशासनलाई सूचना प्रविधीसँग जोड्ने मात्र नभएर सर्वसाधारणलाई प्रदान गर्ने सेवा समेत सूचना प्रविधिको प्रयोगमार्फत् प्रभावकारी रुपमा गर्न सफल र उत्कृष्ट भएकोले नेपाल प्रहरीलाई सो अवार्ड प्रदान गरिएको हो । ... बाँकी अंश»

नयाँ आईफोनको साथमा आउनसक्छन् एप्पलका यी उत्पादनहरु

२०७५ भदौ ३ आइतबार, काठमाडौं । एप्पल अहिले तीन आईफोनहरु सार्वजनिक गर्ने तयारीमा रहेको छ । सन् २०१८ भित्रै कम्पनीले उक्त स्मार्टफोनहरु ल्याउने तयारी गरिरहेको छ । ... बाँकी अंश»

आइसिटी अवार्ड २०१८ मा कसलाई कुन अवार्ड ?

२०७५ भदौ २ शनिबार, काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा तेस्रो संस्करणको ‘आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित शुक्रबार राजधानीमा भएको एक समारोहमा विभिन्न ७ विधामा आइसिटी अवार्ड प्रदान गरियो । विभिन्न विधामा सर्वोत्कृष्ट भएका विजयीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासहित विशिष्ट अतिथिहरुले सम्मान गरेका थिए । ... बाँकी अंश»

नयाँ