प्रबिधि

भूकम्पको पराकम्प, ५ रेक्टरले हल्लायो काठमाडौं  

२०७५ असार १४ बिहिबार, काठमाडौँ । बिहिबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ सदरमुकाम धादिङबेँशी केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।  ... बाँकी अंश»

इन्टरनेट सेवा शुल्क कम गर्छौं : सञ्चार मन्त्री

२०७५ असार १२ मंगलबार, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताएका छन् । ... बाँकी अंश»

टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि छैन : टेलिकम

२०७५ असार ११ सोमबार, काठमाडौँ । ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ । ... बाँकी अंश»

सूचना प्रविधिको दिगो विकास लक्ष्य प्राप्तिका लागि परियोजना बन्दै

२०७५ असार ११ सोमबार, काठमाडौं। शिक्षा, स्वास्थ्य तथा बिद्युतीय शासनमा सूचना प्रबिधीको माध्यमबाट गुणस्तर बढाउन सम्बन्धीत निकायले बिभिन्न योजनाहरु ल्याउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन्। नेपाल दुरसञ्चार प्राधिकरणसगको सहकार्यमा इआइसिटी नेपाल प्रालिले रिसर्स पेपर माथि छलफल गर्दै सरोकारवालाहरुले सो कुरा बताएका हुन्। ... बाँकी अंश»

दूरसञ्चार प्राधिकरणका सदस्य दुवाडीले लिए शपथ

२०७५ असार ७ बिहिबार, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त सदस्य राममणि दुवाडीलाई शपथ दिलाएका छन् । ... बाँकी अंश»

अमेरिकाको एमआईटीले नेपालमा शुरु गर्‍यो ग्लोबल स्टार्टअप ल्याब्स्

२०७५ असार २ शनिबार, काठमाडौं । अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रमको शुरुवात गरेको छ । एमआईटी जिएसएलले विकासशील अर्थतन्त्रहरुमा प्रविधिमा आधारित उद्यमीहरुलाई सबल बनाउन तथा स्टार्टअपहरुको विकासका लागि आवश्यक अनुकल पारिस्थितिक प्रणालीको सिर्जना गर्न योगदान पुर्‍याउँदै आएको छ । ... बाँकी अंश»

प्रदेश ७ का तीन जिल्लामा शनिबार टेलीफोन सेवा अबरुद्ध हुने

२०७५ असार १ शुक्रबार, बझाङ । प्रदेश नम्बर ७ का तीन जिल्लामा नेपाल टेलीकमका सबै सेवा अबरुद्ध हुने भएको छन् । प्रदेश नम्बर ७ का पहाडी जिल्ला बझाङ, बैतडी र डडेल्धुरामा शनिबार १२ घण्टा नेपाल टेलिकमको सेवा अबरुद्ध हुने भएको हो । ... बाँकी अंश»

हाम्रो पात्रोले ल्यायो 'फुटबल वर्ल्डकप २०१८' एप

२०७५ जेठ ३१ बिहिबार, काठमाडौं । हाम्रो पात्रोले 'फुटबल वर्ल्डकप २०१८' एप सार्वजनिक गरेको छ । सो एप्स प्रयोगकर्ताले एप्स स्टोरबाट डालनलोड गर्न सक्नेछन् । एपमा हुने प्रत्येक गतिविधिका अपडेटहरू हाम्रोपात्रोमा समेत प्राप्त गर्न सकिनेछ । ... बाँकी अंश»

'आइसिटी अवार्ड २०१८' आयोजना हुँदै, असार १ देखि अनलाइन रजिस्ट्रेसन सुरु

२०७५ जेठ ३१ बिहिबार, काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा ‘आइसिटी अवार्ड २०१८’ हुने भएको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले आगामी भदौ १ गते तेस्रो संस्करणको आइसिटी अवार्ड हुन लागेको जानकारी दिएको हो । अवार्डमा आइसिटी क्षेत्रका विभिन्न ७ विधा समेटएको छ । ... बाँकी अंश»

सुबिसुले ल्यायो 'क्लियर टिभि वर्ल्ड कप किक अफ' अफर

२०७५ जेठ २९ मंगलबार, काठमाडौं । सुबिसु केवलनेटले विश्व कप २०१८ लाई लक्षित गरेर क्लियर टि.भि सेवामा “ क्लियर टि.भि.वल्ड कप किक अफ”अफर ल्याएको छ । ... बाँकी अंश»

आइसिटी सम्मेलन असार ३ बाट

२०७५ जेठ २८ सोमबार, काठमाडौँ । सूचना प्रविधिको उच्चतम अभ्यासबारे जानकारी गराउने उद्देश्यले यहाँ अन्तर्राष्ट्रियस्तरको ‘सूचना तथा सञ्चार प्रविधि सम्मेलन(आइसिटी) –२०१८’आगामी असार पहिलो हप्तामा यहाँ हुने भएको छ । ... बाँकी अंश»

विश्व बजारमा सबैभन्दा बढी बिक्ने स्मार्टफोनहरु

२०७५ जेठ २८ सोमबार, काठमाडौं । पछिल्लो समय विश्व बजारमा स्मार्टफोनको माग बढ्दो क्रममा रहेको छ । ... बाँकी अंश»

फेसबुकको अर्को गल्ती : एक करोड ४० लाख युजर्सको गोप्य डाटा बाहिरियो

२०७५ जेठ २६ शनिबार, एजेन्सी। फेसबुकमा अर्को एक गल्तीको विवरण सार्वजनिक भएको छ। विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल कमपनीले आफ्नो सेवामा देखिएको गल्ती स्वीकार गरेको हो। फेसबुकले अघिल्लो महिनामा एक सफ्टवेयरको कमजोरीको ... बाँकी अंश»

वैज्ञानिकले यमग्रहबारे गरेको अनुमान असत्य

२०७५ जेठ २३ बुधबार, काठमाडौँ । वैज्ञानिकले यमग्रहका विषयमा गरेको अनुमान असत्य भएको त्यहाँ पठाइएको अन्तरिक्षयानले खिंचेर पठाएका तस्वीरबाट प्रमाणित भएको छ । ... बाँकी अंश»

भाटभटेनी अनलाइन डटकम अब ईसेवा पसल डटकम

२०७५ जेठ २१ सोमबार, काठमाडौं। नेपालको चर्चित अनलाइन सपिङ पोर्टल भाटभटेनी अनलाइन डटकमलाई एफवान सफ्ट ईन्टरनेशनल प्रा. लि. ले एक्वायर गरेको छ। सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आइटी कम्पनी मध्येको एक हो। भाटभटेनी अनलाइन डटकम नेपालको चर्चित् अनलाइन सपिङ पोर्टल हो।  ... बाँकी अंश»

 ‘नुवाकोट विज्ञान क्लब’ का युवाद्धारा २१ नयाँ उपकरण आविस्कार

२०७५ जेठ २१ सोमबार, नुवाकोट । ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँको युवा विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण आविस्कार गरेका छन् । ... बाँकी अंश»

स्मार्टफोन अत्यधिक तात्छ भने यसो गर्नुहोस् 

२०७५ जेठ १९ शनिबार, एजेन्सी। अहिले विश्वभरमा सबैभन्दा बढी प्रयोग हुने डिभाइस स्मार्टफोन हो। अत्यधिक स्मार्टफोन प्रयोग गर्दा स्मार्टफोनहरु तातो हुने गर्छन्। जसको कारण स्मार्टफोनको ब्याट्रीको काममा पनि असर पुग्ने गर्छ। धेरै चार्ज गर्नाले पनि स्मार्टफोन धेरै तातो हुनसक्छ।   ... बाँकी अंश»

साउन देखि दूरसञ्चार सेवामा लाग्यो ५७ प्रतिशत कर, सेवा प्रदायकले उपभोक्ताबाटै उठाउने

२०७५ जेठ १८ शुक्रबार, काठमाडौं । ईन्टरनेट प्रदायक संस्था (आइस्पान) र कम्युटर एसोसिएशन अफ नेपाल (क्यान) महासंघले दुरसञ्चार सेवा शुल्क बढाउने सरकारी निर्णयप्रति आपत्ति जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा क्यान महासंघ र आईस्पानले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर आव २०७५-०७६ को नीति तथा कार्यक्रममा समावेश गरिएको दुरसञ्चार सेवा शुल्क १३ प्रतिशतले बढाईनु सर्वसाधारणका लागि हितप्रिय नभएको स्पष्ट पारेको छन् । ... बाँकी अंश»

सगुन नेपाल, भारत र अमेरिकालाई जोड्ने सेतु बन्न सक्छ : राजदूत कार्की (भिडियो सहित)

२०७५ जेठ १८ शुक्रबार, काठमाडौं । सोसियल इकमर्स साइट सगुन नेपाल, भारत र अमेरिकालाई जोड्ने सेतु हुनसक्ने अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले बताएका छन् । अमेरिकामा नेपालीले डेभलप गरेको सगुनले प्रयोगकर्तालाई आकर्षित गरिरहेका बेला राजदूत कार्कीले एक बिशेष अन्तर्वार्तामा यस्तो बताएका हुन् । ... बाँकी अंश»

एनसेलले दियो उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति

२०७५ जेठ १७ बिहिबार, काठमाडौं । एनसेलले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । एनसेलले ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायका वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई प्रत्येक वर्ष एनसेल छात्रवृति र सबभन्दा बढि अंक ल्याई यी संकायबाट स्नातक उतीर्ण गरेका विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ । ... बाँकी अंश»

नयाँ