प्रबिधि

हुवावेको तीन लेन्ससहितको रेयर क्यामेरा भएका तीन स्मार्टफोनहरु सार्वजनिक

२०७५ असोज ३१ बुधबार, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता हुवावेले बेलायतको लण्डनमा आयोजित कार्यक्रममा हुवावेले आफ्नो मेट सेरिजका स्मार्टफोनहरु सार्वजनिक गरेको हो ।  ... बाँकी अंश»

चल्न थाल्यो युट्युव

२०७५ असोज ३१ बुधबार, काठमाडौं। भिडियो सेयरिङ प्लेटफर्म युट्युव चल्न थालेको छ । संसारमै दोस्रो धेरै प्रयोगकर्ता भएको युट्युवमा बुधवार बिहान समस्या देखिएको थियो ।  ... बाँकी अंश»

थाहा पाउनुभयो युट्युव डाउन भएको?

२०७५ असोज ३१ बुधबार, काठमाडौं। भिडियो सेयरिङ प्लेटफर्म युट्युवमा समस्या आएको छ। संसारमै दोस्रो धेरै प्रयोगकर्ता भएको युट्युव बुधवार समस्या देखिएको हो।  ... बाँकी अंश»

नोकिया ७.१ प्लस सार्वजनिक, के के छन् विशेषता ? 

२०७५ असोज ३१ बुधबार, काठमाडौं । एचएमडी ग्लोबलले नयाँ स्मार्टफोन नोकिया ७.१ प्लस सार्वजनिक गरेको छ । मंगलबार कम्पनीले चीनमा नोकिया एक्स७ को नामबाट यो स्मार्टफोन सार्वजनिक गरेको हो । ... बाँकी अंश»

बिल गेट्सका साथी माइक्रोसफ्टका सह–संस्थापक एलनको निधन

२०७५ असोज ३० मंगलबार, काठमाडौं । बिल गेट्ससँग मिलेर माइक्रोसफ्ट स्थापना गरेका माइक्रोसफ्टका सह–संस्थापक पल एलनको ६५ वर्षको उमेरमा निधन भएको छ । ... बाँकी अंश»

तीन महिनाका लागि टेलिकमका २२ अफर

२०७५ असोज २९ सोमबार, काठमाडौं। नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ। आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड डाटा प्याक, अनलिमिटेड नाइट टाइम डाटा प्याक, अल टाइम सोसल मिडिया डाटा प्याक, अलटाइम डाटा स्ट्रिमिङ प्याक, अलटाइम फोरजी डाटा प्याक ल्याइएको टेलिकमले जनाएको छ। ... बाँकी अंश»

आयरल्याण्डमा ट्वीटरमाथि अनुसन्धान सुरु

२०७५ असोज २९ सोमबार, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरमाथि आयरल्याण्डमा अनुसन्धान सुरु भएको छ । आयरल्याण्डका गोपनीयताको नियामकहरुले ट्वीटरमाथि अनुसन्धान सुरु गरेका हुन् ।  ... बाँकी अंश»

प्रविधिको उपयोगबाटै मुलुकको विकास सम्भव

२०७५ असोज २८ आइतबार, काठमाडौं । विज्ञहरुले मुलुकको विकासका लागि विज्ञान र प्रविधिको प्रयोगमा विशेष जोड दिएका छन् । गैरआवासिय नेपाली संघ (एनआरएनए)को आयोजनामा राजधानीमा भएको विज्ञ सम्मेलन अन्तर्गत ‘विज्ञान तथा प्रविधि नीति’विषयक छलफलमा विज्ञहरुले यस्तो बताएका हुन् ।  ... बाँकी अंश»

फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरिए, अन्यको पनि जोखिममा

२०७५ असोज २७ शनिबार, सानफ्रान्सिस्को । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । ... बाँकी अंश»

के विश्वभरी ४८ घण्टा इन्टरनेट बन्द हुन्छ? भ्रम कि सत्य

२०७५ असोज २६ शुक्रबार, नयाँ दिल्ली। तपाईंलाई ४८ घण्टासम्म इन्टरनेटबाट बञ्चित गराईदिने हो भने कस्तो महसुश होला? यस्तो कल्पना अहिलेका धेरै मानिसहरुले गर्नै सक्दैनन्। किनकी ईन्टरनेटसँग मानिसहरुको यति साईनो जोडिएको छ कि दुई दिन त के दुई घण्टा मात्रै इन्टरनेट बन्द भयो भने मानिसहरुमा छटपटि सुरु हुन सुरु भएको छ।  ... बाँकी अंश»

चारओटा लेन्स भएको रेयर क्यामेरासहितको सामसुङ ग्यालेक्सी ए९ सार्वजनिक

२०७५ असोज २६ शुक्रबार, काठमाडौं । दक्षिण कोरियन स्मार्टफोन निर्माता कम्पनी सामसुङले चार लेन्सको रेयर क्यामेरा भएको विश्वको पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । विहीबार कम्पनीले यस्तो स्मार्टफोन सार्वजनिक गरेको हो ।  ... बाँकी अंश»

स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ  ? यी कुरामा ध्यान दिनुहोस्

२०७५ असोज २५ बिहिबार, काठमाडौं । धेरै मानिसहरुलाई स्मार्टफोन किन्ने बेलामा कसरी छनोट गर्ने भन्ने कुराको समस्या हुन्छ । स्मार्टफोन खरिद गरेपछि अलि राम्रो किनेको भए हुने वा आफूले चाहेको जस्तो नभएको भन्ने गुनासो धेरैले गर्ने गर्छन् । ... बाँकी अंश»

यसरी भयो नोकियाको पुनरागमन 

२०७५ असोज २३ मंगलबार, काठमाडौं । कुनै समय नोकियाका मोबाइलहरुको बजार उल्लेख्य थियो । प्रयोगकर्ताहरुमा पनि यो कम्पनीको राम्रो छाप थियो । बिस्तारै अन्य कम्पनीहरुको चेपुवामा पर्दै जाँदा नोकिया नाम पनि नसुनिने अवस्थामा पुग्यो ।  ... बाँकी अंश»

चीनले रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण गर्‍यो

२०७५ असोज २३ मंगलबार, जिक्वान, चीन । चीनले जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट दुईवटा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक मङ्गलबार प्रक्षेपण गरेको छ । ... बाँकी अंश»

२०१९ मा उड्नेछ स्पेसएक्सको मानिससहितको पहिलो रकेट

२०७५ असोज २२ सोमबार, काठमाडौं । स्पेसएक्सको रकेटले आगामी वर्ष पहिलो पटक अन्तरिक्षमा मानिस लैजाने भएको छ । ... बाँकी अंश»

एफवन सफ्ट र युके एडबिच नेपालमा पहिलोपटक 'अनलाइन रिभर्स फ्याक्टरिङ प्लाटफर्म' स्थापना

२०७५ असोज २२ सोमबार, काठमाडौं । साना, मझौंला  र मध्यम उद्यमीलाई प्राविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिलाउन युके एडको एक्सेस टु फाइनान्स कार्यक्रम (सक्षम) सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनल प्रा.लि.ले 'अनलाइन रिभर्स फ्याक्टरिङ प्ल्याटफर्म' तयार पारेको छ।  ... बाँकी अंश»

रोबोर्टमा मानवको दिमाग !

२०७५ असोज २२ सोमबार, एजेन्सी। रोबोर्टलाई पनि मानिसको जस्तो सोच्न सक्ने बनाइने भएको छ। मानिसको जस्तो सोच्न सक्ने रोबोर्ट वनाउने काम रुसमा शुरु भैसकेको जनाइएको छ। रुसका एक व्यवसायीले रोबोटमा मानवको दिमाग राख्ने परियोजनामा काम शुरु गराएका हुन्। ... बाँकी अंश»

बिस्तारै हराउँदैछन् स्मार्टफोनका यी फिचर्सहरु 

२०७५ असोज २१ आइतबार, काठमाडौं । स्मार्टफोनको व्यापार व्यापक मात्रामा विस्तार हुने क्रममा रहेको छ । यस्तोमा मानिसहरुको रुचिअनुसारको विभिन्न फिचर्सहरु ल्याउने होडबाजीमा स्मार्टफोननिर्माताहरु छन् । ... बाँकी अंश»

मंगल ग्रहबाट ट्विटर चलाउने को ?

२०७५ असोज २० शनिबार, एजेन्सी । ‘कहिले यो सानो प्रयास थियो.....आज ठूलो छलाङ भएको छ’ यो शब्द सन्देश अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको रोबर्ट क्यूरोसिटी मंगल ग्रहमा उत्रिने बितिक्कै पठाइएको थियो । त्यसपछि ट्विटरको @MarsCuriosity अकाउन्टबाट म्यासेज पठाउने, ट्विट र रिट्विट गर्ने सिलसिला रोकिएको छैन । ... बाँकी अंश»

९० लाख बढि प्रयोगकर्ता रहेको मार्ग एकाउन्टिङ सफ्टवेयर नेपालमा

२०७५ असोज १९ शुक्रबार, काठमाडौं । नेपालमा लेखा प्रणाली व्यवस्थित गर्नका लागि लागि नेपालमा अन्तराष्ट्रिय स्तरको सफ्टवेयर नेपालीहरु माझ आएको छ । भारतीय कम्पनी कम्पुसफ्ट स्तरको सफ्टवेयर नेपालीहरुमा माझ आएको छ । ... बाँकी अंश»

नयाँ