प्रबिधि

नेपालमा चीनको इन्टरनेट : भारतभित्र नयाँ चर्चासँगै टाउको दुखाई सुरु

२०७४ पौष २९ शनिबार, काठमाडौं । नेपालमा चिनियाँ ईन्टरनेट सेवाको उद्घाटन भएपछि भारतमा भने यस विषयलाई लिएर चर्चा सुरु भएको । ... बाँकी अंश»

वर्ल्डलिंकको 'फाइवर टु होम' सेवा टाँडीमा

२०७४ पौष २८ शुक्रबार, काठमाडौं । वर्ल्डलिंकले नेपालको ऐतिहाशिक शहर तथा पर्यटकीय महत्वको मुख्य आर्कषण र व्यापारीक केन्द्र रत्ननगर टाँडी मा 'फाइवर टु होम' सेवा सहित बुधवार आफ्नो साखाको शुभारम्भ गरेको छ । ... बाँकी अंश»

'इन्टरनेशनल कनेक्टिभिटी' मा नेपाल–चीन जोडियो

२०७४ पौष २८ शुक्रबार, काठमाडौँ । नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी)मा जोडिएका छन् । ... बाँकी अंश»

संचारमन्त्री बस्नेत भन्छन् –अनलाइन मिडिया नियमन गर्ने निर्देशिका बनाउँछु

२०७४ पौष २७ बिहिबार, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अनलाइन मिडियालाई व्यवस्थित बनाउनका लागि छिट्टै अनलाइन नियमन निर्देशिका बनाउने बताएका छन् । ... बाँकी अंश»

काठमाडौंसहित अन्य भेकको पारो बढो, तर जाडो घटेन, कहाँ कति ?

२०७४ पौष २७ बिहिबार, काठमाडौं । काठमाडौं उपत्यकाको न्युनतम तापक्रममा सुधार आएको छ । गत आइतबारदेखि मंगलबारसम्म तीन दिन जिरो डिग्रीमा रहेको तापक्रम बुधबार ०.६ डिग्री रहेकामा बिहिबार थप सुधार हुँदै १.८ डिग्री सेल्सियस कायम भएको छ । ... बाँकी अंश»

वलिउड नायिका श्रद्धालाई अर्की नायिका मन्दिराले भनिन तिमिलाई रिमाइन्ड अब सगुनले गर्छ

२०७४ पौष २६ बुधबार, नयाँ दिल्ली। सामाजिक सञ्जालको क्षेत्रमा उदय हुँदै गरेको सोसल कमर्श प्लेटफर्म सगुनको वहुप्रतिक्षित मोवाइल एप्स सार्वजनिक भएको छ। एन्ड्रोइड भर्सनमा उपलव्ध सगुनको एप्स वलिउडकी उदीयमान चर्चित नायिका श्रद्धा कपुरले शुभारम्भ गरिन। ... बाँकी अंश»

सगुनको मोवाइल एप मंगलवार सार्बजनिक हुँदै, यस्तो भब्य छ तयारी

२०७४ पौष २५ मंगलबार, काठमाडौं । सोसियल इकमर्स साइट सगुनले आफ्नो एन्डोइड मोवाइल एप मंगलबार नयाँ दिल्लीबाट सार्बजनिक गर्दै छ । नयाँ दिल्लीको पाँचतारे द ललित होटलमा आयोजित भब्य समारोहमा मोवाइल एप सार्बजनिक गर्ने तयारी छ । ... बाँकी अंश»

काठमाडौंको तापक्रम ० मै अड्कियो, अन्त कहाँ कति ? 

२०७४ पौष २५ मंगलबार, काठमाडौं । मुलुक चिसोको मारमा परिरहँदा काठमाडौं उपत्यकाको तापक्रम ० डिग्रीमै अड्किएको छ । ... बाँकी अंश»

वलिउड सुपरस्टार श्रद्धा कपूरले गरिन् सगुनको एप सार्वजनिक गर्ने खुलासा

२०७४ पौष २३ आइतबार, काठमाडौ । वलिउडकी सुपरस्टार श्रद्धा कपूरले सगुनको बहुप्रतिक्षित एप सार्वजनिक गर्ने निश्चित भएको ट्वीट मार्फत खुलासा गरेकी छिन । सगुनले पनि यस भन्दा अघि नै जनवरीको दोस्रो साता बहुप्रतिक्षित एनड्रोइट भर्सनमा एप सार्वजनिक गर्ने बताएको थियो । ... बाँकी अंश»

एनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा

२०७४ पौष २२ शनिबार, काठमाडौं। देशकै वृहद चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थप विस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजी अर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लाहान (सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ। यहि आइतबार (पौष २३) देखि यी दुई शहरहरुमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ। ... बाँकी अंश»

शनिवार बुटवलमा हुने भनिएको एनसेल मेला रद्द

२०७४ पौष २२ शनिबार, काठमाडौं । एनसेलले शनिवार बुटवलमा गर्ने भनिएको मेला रद्द भएको जनाएको छ । वुटवलको सिद्धेश्वरी मैदान, दीपनगरमा आयोजना गर्न लागेको एनसेल मेला २०७४ विषेश परिस्थितीका कारण रद्द गरिएको कम्पनीले जनाएको छ । ... बाँकी अंश»

एनसेल मेला शनिबार बुटवलको सिद्घेश्वरी मैदानमा

२०७४ पौष २१ शुक्रबार, काठमाडौं। एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन-फोरजीको अनुभव प्रदान गर्न, शनिबार (पुष २२) बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण एनसेल मेला २०७४ आयोजना गर्दैछ। ... बाँकी अंश»

१८ औँ वर्षमा सुबिसु

२०७४ पौष २१ शुक्रबार, काठमाडौं । इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट १७ औं बर्ष पुरा गरी १८ औँ वर्षमा प्रबेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु, हाल देशको सुचना तथा संचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउदै आएको छ । ... बाँकी अंश»

नयाँ वर्षमा वर्ल्डलिंकको साङ्गितिक मेला

२०७४ पौष १७ सोमबार, काठमाडौं । वर्ल्डलिंकले शनिबार अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा मेला सम्पन्न गरेको छ । राजधानीको जावलाखेल मैदानमा भएको सो मेलको अवलोकन १५ हजार भन्दा बढी दर्शकले गरेका थिए । ... बाँकी अंश»

तुप्चेमा बन्नेभयो १९ मेगावाटको विद्युत् आयोजना

२०७४ पौष १६ आइतबार, त्रिशूली । विदुर नगरपालिका वडा नं ७ तुप्चेमा निर्माण हुने मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ । ... बाँकी अंश»

एनसेल मेला शनिवार विराटनगर हाटखोलामा

२०७४ पौष १४ शुक्रबार, काठमाडौं। एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदान गर्न ‘एनसेल मेला २०७४’ शनिवार (पुष १५) विराटनगरको हाटखोलामा आयोजना गर्दैछ। गत हप्ता पोखरामा भव्यरुपमा आयोजना पश्चात यो मेला विराटनगरमा आयोजना गर्न लागिएको हो ... बाँकी अंश»

भारतीय लगानीको युटीयल १७ अर्वमा किने नेपाली उद्यमी समुहले

२०७४ पौष १२ बुधबार, काठमाडौं। भारतीय लगानीमा सञ्चालित दुरसञ्चार कम्पनी युटीएल विक्री भएको छ। भारतीय विभिन्न तहका लगानीकर्ताहरुको लगानी रहेको युटीएलको शेयर सबै नेपाली उद्यमीहरुको समुहले खरिद गरेको छ।  ... बाँकी अंश»

नेपाली विद्यार्थीले बनाए नयाँ प्रविधिको सवारी साधन 

२०७४ पौष ११ मंगलबार, काठमाडौँ । इन्जिनियरिङ अध्ययन गरिरहेका स्नातक तहका नेपाली विद्यार्थीले नयाँ प्रविधिको सवारीसाधन निर्माण गरेर त्यसको सफल परीक्षण गरेका छन् । ... बाँकी अंश»

अलैँचीको मूल्य अब एसएमएसबाट नै प्राप्त

२०७४ पौष १० सोमबार, मंगलबारे, इलाम। अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ। अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो।  ... बाँकी अंश»

क्यान महासंघको अध्यक्ष हेमन्त चौरसिया हुने निश्चित 

२०७४ पौष ८ शनिबार, काठमाडौं । क्यान महासंघको २४ औं साधारण सभाबाट हेमन्त चौरसिया हुने निश्चित भएको छ । नयाँ नेतृत्वको लागि शुक्रबार ... बाँकी अंश»

नयाँ