प्रबिधि

अब चन्द्रमामा चल्नेछ स्वचालित कार, अन्तरिक्ष यात्रीले गर्नेछन् १० हजार किलोमिटरको यात्रा

२०७५ फाल्गुण २९ बुधबार, काठमाडौं । जापानको सबैभन्दा ठूलो कार कम्पनी टोयटाले चन्द्रमामा चल्नसक्ने कार निर्माण गरिरहेको छ । कम्पनीले यसको नाम लुनार रोवर राखेको छ । सो स्वचालित कारमा दुई मानिसहरु बसेर १० हजार किलोमिटरसम्म जान सक्नेछन् । टोयटाले उक्त कार जापान एरोस्पेसका एक्सप्लोरेशन एजेन्सीका लागि तयार गरिरहेको हो । ... बाँकी अंश»

बीमाको प्रिमियम पनि अब अनलाइनबाटै, मेट–लाइफको प्रिमियम इसेवाबाट तिर्न सकिने

२०७५ फाल्गुण २८ मंगलबार, काठमाडौ‌। नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी, मेट–लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ। इसेवा मार्फत पहिलो पटक जीवन बीमाको प्रिमियम भुक्तानी गर्न सकिने सेवा सुरू भएको हो। इसेवाबाट विभिन्न ८ वटा निर्जिवन बीमा कम्पनीको पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ। ... बाँकी अंश»

स्थानीय भाषा सहित हाम्रो पात्रोको मेगा अपडेट सार्वजनिक

२०७५ फाल्गुण २८ मंगलबार, काठमाडौं। हाम्रोपात्रोले यही साता आफ्ना प्रयोगकर्ताका लागि एकमुष्ठ खुशीका सौगात सहितका अनेक नयाँ सम्भावना र विशेषता समेटिएको नयाँ अपडेट सार्वजनिक गरेको छ। गुगल प्लेस्टोरमा उपलब्ध नयाँ हाम्रोपात्रोमा समावेश प्रत्येक विशेषता लाखौं नेपाली प्रयोगकर्ताहरुको दैनिक स्मार्ट जीवनलाई सुपर स्मार्ट बनाउने कम्पनीले जनाएको छ। ... बाँकी अंश»

स्मार्टफोनमा प्रतिस्पर्धा : आउँदै छ १९२ मेगापिक्सलको क्यामेरा

२०७५ फाल्गुण २७ सोमबार, काठमाडौं । पछिल्लो केही महिनामा स्मार्टफोनमा निकै ठूलो परिवर्तन आएको छ । विशेषगरी क्यामेरामा यस किसिमको परिवर्तन देख्न सकिन्छ । साओमी रेडमी नोट ७ प्रोको ४८ मेगापिक्सलको क्यामेरा होस् वा नोकिया ९ प्योरभ्युको ५–क्यामेरा सेटअप दुवैले स्मार्टफोनको क्यामेरामा नयाँ आयामको शुरुवात गरे ।  ... बाँकी अंश»

मुलुकका १० हजार स्थानमा वर्ल्ड लिंकले निःशुल्क इन्टरनेट सेवा दिने

२०७५ फाल्गुण २७ सोमबार, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वर्ल्ड लिंकका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी गराए। वर्ल्ड लिंकले अहिले तीन हजार ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको छ । ... बाँकी अंश»

आविष्कार मात्र थाहा भएका गुमनाम महिला वैज्ञानिकहरु

२०७५ फाल्गुण २६ आइतबार, काठमाडौं । विश्वका प्रमुख वैज्ञानिकहरु थोमस एडिसन, एलेग्जेन्डर ग्राहम बेल, निकोला टेस्ला, अल्बर्ट आइस्टाइन लगायतका वैज्ञानिकहरुको नाम धेरैलाई थाहा हुन्छ । उनीहरुको विषयमा धेरै ठाउमा उल्लेख गरिएको हुन्छ । यस्तोमा धेरैजसो आविष्कारकहरु पुरुष छन् । जसको कारण पनि महिला आविष्कारको विषयमा धेरैलाई थाहा नभएको पनि हुनसक्छ । ... बाँकी अंश»

एलजीका नयाँ मोडेलका रेफ्रिजरेटर नेपाली बजारमा

२०७५ फाल्गुण २६ आइतबार, काठमाडौं। एलजीले सिङ्गल डुवरका नयाँ मोडेलका रेफ्रिजरेटर नेपाली बजारमा भित्राएको छ। इन्भटर टेक्नोलोजीका ती रेफ्रिजरेटरहरु निक्कै गुणस्तर रहेको कम्पनीले जनाएको छ। कम बिजुली खपत गर्ने, घरायसी इन्भटरबाट समेत चल्न सक्ने, ध्वानी प्रदुषण कम गर्ने, भण्डारण क्षमता बढी भएको, लामो समयसम्म खानेकुरा ताजा राख्न सकिने कम्पनीले जनाएको छ। ... बाँकी अंश»

टेस्लाले चीनमा विद्युतीय कार उत्पादन कारखाना निर्माण गर्ने

२०७५ फाल्गुण २४ शुक्रबार, शाङ्घाई। विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्न चिनियाँ बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ। यो कारखाना शाङ्घाई नजिक निर्माण गरिने कम्पनीले जनाएको छ। ... बाँकी अंश»

एआई सेक्युरिटी क्यामेराले पत्ता लगाउन सक्छ चोर

२०७५ फाल्गुण २३ बिहिबार, काठमाडौं । चोरीको घटना बढेसँगै जापानमा कृत्रिमता बौद्धिकता (एआई प्रयोग गरिएको सेक्युरिटी क्यामेरा ल्याइएको छ । यसले चोरको पहिचान गर्न सक्छ ।  ... बाँकी अंश»

‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिइने

२०७५ फाल्गुण २३ बिहिबार, काठमाडौं। एकद्वार प्रणालीबाट छिटो र छरितो ढङ्गबाट काम सम्पन्न गर्नका लागि नेपाललाई जतिसक्दो चाँडो ‘डिजिटल नेपाल’ को रुपमा विकास गर्न प्राविधिकहरुले सुझाव दिएका छन्। ... बाँकी अंश»

हुवावेद्वारा अमेरिकी सरकार विरुद्ध मुद्दा दायर

२०७५ फाल्गुण २३ बिहिबार, शेनजेन। सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनीया कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग गर्दै मुद्दा दायर गरेको छ । ... बाँकी अंश»

पहिलोपटक अन्तरिक्ष कार्यक्रममा महिलाको टोली पठाउँदै नासा

२०७५ फाल्गुण २३ बिहिबार, काठमाडौं। नासाले यस महिनाको अन्तिममा आफ्नो अन्तरिक्षको कार्यक्रममा पहिलो पटक सबै महिला भएको टोली पठाउने भएको छ। नासाले पहिलोपटक पुरुषविहीन अन्तिरक्षमा ओर्लिने टोली पठाउन लागेको हो । ... बाँकी अंश»

यस्तो छ एफ–१६ जेटभन्दा छिटो कुद्ने कार 

२०७५ फाल्गुण २३ बिहिबार, काठमाडौं । इटालियम कार निर्माताले पूर्ण विद्युतीय कार निर्माण गरेको छ । यो कार एक मिनेटभन्दा कम समयमा १ सय ८० माइल प्रतिघण्टाको गतिमा दौडिन सक्छ । यो एफ–१६ जेटभन्दा पनि छिटो हो । अटोमोबिलि पिनिन्फारिना कम्पनीले आफ्नो बाट्टिस्टा मोडलको कार सार्वजनिक गरेको हो ।  ... बाँकी अंश»

ग्यालेक्सी फोल्डपछि थप दुईओटा पट्याउन मिल्ने स्मार्टफोन ल्याउँदै सामसुङ

२०७५ फाल्गुण २२ बुधबार, काठमाडौं । दक्षिण कोरियन स्मार्टफोन निर्माता सामसुङले ग्यालेक्सी फोल्डपछि दुई नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार कम्पनीले यो समार्टफोनका लागि आफ्नो काम पनि शुरु गरेको छ ।  ... बाँकी अंश»

दिमागमा चिप लगाएर बढाउन सकिन्छ सम्झने क्षमता 

२०७५ फाल्गुण २२ बुधबार, काठमाडौं । छिटै नै मानिसको सोच्ने र सम्झने क्षमता पनि बढाउन सकिने भएको छ । अमेरिकी वैज्ञानिकहरु अहिले त्यसका लागि काम गरिरहेका छन् । जसलाई मानिसको मस्तिष्कमा इंप्लान्ट गर्न सकिनेछ ।  ... बाँकी अंश»

जापानमा बन्यो पत्नीलाई बुझ्नसक्ने एप, कम्पनीले माग्यो माफि

२०७५ फाल्गुण २१ मंगलबार, काठमाडौं । जापानको एक कम्पनीले पत्नीको व्यवहारलाई बुझ्नका लागि एक एप बनाएको छ । यसको उद्देश्य साना बच्चाको पालनपोषणमा मातापिता दुवैको भागीदारी बढाउनु रहेको थियो । तर, एपको विस्तारको लागि गरिएको वेबसाइटमा श्रीमान्हरुलाई यस्तो सल्लाह दिइएको थियो कि मानिसहरुले यसलाई महिलाविरोधी बताएका छन् । ... बाँकी अंश»

फेसबुक बन्द भन्ने हल्ला चलाउनेलाई कारबाही गर्दै मन्त्रालय

२०७५ फाल्गुण १९ आइतबार, काठमाडौं । सरकारले सामाजिक सञ्जालमा फेसबुक बन्द भन्ने गलत हल्ला चलाउने व्यक्तिलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ । ... बाँकी अंश»

बैतडीका पाँच स्थानीय तहमा मोबाइल एप्स

२०७५ फाल्गुण १९ आइतबार, बैतडी । बैतडीका स्थानीय तहले प्रविधि विकासमा जोड दिदैं अहिले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । ... बाँकी अंश»

सय वर्षपछि अन्तिरक्षमा कोही पुग्न सक्दैनन्, कठिन बन्दैछ यात्रा

२०७५ फाल्गुण १९ आइतबार, काठमाडौं । विश्वभर अहिले अन्तरिक्षको विषयमा विभिन्न किसिमका खोज तथा अनुसन्धानहरु भइरहेका छन् । मानव सभ्यताको लागि १९ अक्टोबर सन् १९५७ निकै महत्वपूर्ण दिन थियो । यो दिन सोभियत संघ पहिलो कृत्रिम उपग्रह स्पुतनिक–१ को सफलतापूर्वक प्रक्षेपण गरेको थियो । ... बाँकी अंश»

अहिलेसम्म सार्वजनिक भएका फाइभजी स्मार्टफोन

२०७५ फाल्गुण १८ शनिबार, काठमाडौं । पछिल्लो समय नयाँ पुस्ताको इन्टरनेट फाइभजीका लागि तीव्र गतिमा काम भइरहेको छ । यस वर्षसम्ममा यो प्रविधि आउने अनुमान छ । त्यसका लागि स्मार्टफोन निर्माताले पनि फाइभजी समार्टफोन ल्याउन शुरु गरेका छन् ।  ... बाँकी अंश»

नयाँ