प्रबिधि

भौतिक शास्त्रमा कुँवरको अर्को सफलता....

२०७६ कार्तिक ६ बुधबार, आइन्सटाइनको सापेक्षताको सिद्धान्तको प्रभावपछि पहिलेजस्तो व्यवहारिक र प्रयोगशालीय अनुसन्धानका आधारमा समीकरण निर्माण गर्ने परम्परामा आँच आउनाले यस्ता व्यवहारिक समस्या ओझेलमा परेको हुनसक्ने खोजकर्ता कुँवरले बताए । “पछिल्लो समयमा युवा आधारहीन र काल्पनिक विषयमा आकर्षित हुनु भौतिक विज्ञानका लागि चिन्ताको विषय हो । व्यक्तित्वको प्रभावका आधारमा प्रमाणहीन दाबीकापछि लागेर कहिल्यै पनि तथ्यपूर्ण निष्कर्षमा पुग्न सकिँदैन”, कुँवरले चिन्ता व्यक्त गर्दै भने । ... बाँकी अंश»

फाइभ–जीका लागि ८० हजारभन्दा बढी आधार स्टेसन चीनमा निर्माण

२०७६ कार्तिक ६ बुधबार, बेइजिङ। चीनका प्रमुख तीन टेलिकम कम्पनीले इन्टर्नेटको फाइभ–जी सेवा सञ्चालनका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण सम्पन्न गरेको उनीहरूले जानकारी गराएका छन्। चीनले यस बर्षको पहिलो तीन त्रैमासिक भित्र इन्टरनेट सेवाका लागि पाँचौँ पुस्ताको प्रविधि, फाइभ–जी सेवा सञ्चालनका लागि भौतिक संरचना निर्माणका लागि द्रुत गतिमा काम गरिरहेको छ। ... बाँकी अंश»

ओपो रेनो टू एफको विक्रि सुरु, ४७ हजारको फोनका यस्ता विशेषता

२०७६ कार्तिक ५ मंगलबार, रेनोटू एफमा कम्पनीले ४ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरेको छ । त्यसैगरी यसमा ६.५ईञ्चको मल्टि(टच, ३९४ पीपीआईमा २३४०८१०८० पिक्सेल क्यापेसिटिभ स्क्रिनको ब्यवस्था गरिएको छ । ... बाँकी अंश»

टेलिकमले इन्टरनेटको महसुल घटायो

२०७६ कार्तिक ४ सोमबार, पहिले १०० एमबीपिएस भन्दामाथिका लागि प्रति एमबीपिएस रु तीन हजार ८०० महसुल दर तोकिएकामा अब यो प्रति एमबीपिएस एक हजार ९०० मै उपलब्ध हुनेछ । कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको जनाएको छ । टेलिकमले विभिन्न व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । ... बाँकी अंश»

तेईस राष्ट्रका युवा वैज्ञानिकलाई पछि पार्दै नेपालीले जिते स्वर्णसहित तीन पदक

२०७६ कार्तिक ४ सोमबार, रुसमा यहि अक्टोबर १४ देखि १९ सम्म आठौं एशिया प्यासिफिक युवा वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मलेन आयोजना भएको थियो । नेपाल पोलिमर इन्ष्टिच्यूट काठमाडौंको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका ९ नेपाली बिधार्थीले प्रस्तुती दिएका थिए । ... बाँकी अंश»

छैटौँ विश्व इन्टरनेट सम्मेलन सुरु

२०७६ कार्तिक ३ आइतबार, च च्याङ, चीन। छैटौँ विश्व इन्टरनेट सम्मेलन चीनको च च्याङ प्रान्तको उचन शहरमा आइतबार सुरु भएको छ। सम्मेलनलाई चिनियाँ प्रचार मन्त्री ह्वाङ खुन मिङले उक्त सम्मेलनको उद्घाटन गरेका छन्। सम्मेलनको सफलताका लागि राष्ट्रपति सी चिनफिङले एक सन्देश पठाएका छन्। ... बाँकी अंश»

चन्द्रयान २ ले पठायो पहिलो तस्वीर

२०७६ असोज ३० बिहिबार, काठमाडौं । चन्द्रयान २ ले चन्द्रमाको सतहको पहिलो तस्वीर पठाएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले बिहीबार ट्वीटरमार्फत उक्त तस्वीर पठाएको जनाएको हो । ... बाँकी अंश»

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

२०७६ असोज २९ बुधबार, काठमाडौं। ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ। रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँ संस्करण हो। प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ यसमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको छ। ... बाँकी अंश»

हुवावेको आम्दानीमा २४ प्रतिशत वृद्धि 

२०७६ असोज २९ बुधबार, शाङ्घाई। चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी नौ महिनाको अवधिमा वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ। कम्पनीले आफ्नो नाफामा पनि ८.७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। ... बाँकी अंश»

सौराहामा पर्यटकीय सूचना केन्द्र निर्माण हुँदै

२०७६ असोज २६ आइतबार, काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जले पर्यटकलाई विस्तृत सूचना दिन सौराहामा पर्यटकीय सूचना केन्द्र निर्माण गर्ने भएको छ । ... बाँकी अंश»

पेपल फेसबुकको लिब्रा एसोसिएसनबाट बाहिरियो

२०७६ असोज १९ आइतबार, सान फ्रान्सिस्को। संयुक्तराज्य अमेरिकाको निकै लोकप्रिय अनलाइन भुक्तानी कम्पनी पेपल होल्डिङ्सले फेसबुकको अग्रसरतामा गठन भएको लिब्रा एसोसिएसनबाट बाहिरिने घोषणा गरेको छ । ... बाँकी अंश»

एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ अब १० देशमा

२०७६ असोज १६ बिहिबार, काठमाडौं। एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्नेछन्। एनसेल प्रालिले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहिबार (असोज १६) बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश गर्ने भएको छ। ... बाँकी अंश»

वल्र्डलिंकद्धारा मानव सेवा आश्रमलाई १० लाख सहयोग

२०७६ असोज १४ मंगलबार, काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्यूनिकेसन्स लिमिटेडले मानव सेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनी २४ वर्ष पुरा गरि २५ वर्ष लागेको अवसर पारेर आश्रमलाई सहयोग उपलब्ध गराइएको हो। ... बाँकी अंश»

चन्द्रयान २ बारे यस्तो आयो नासाको रिपोर्ट

२०७६ असोज १० शुक्रबार, काठमाडौं । भारतले चन्द्रमामा पठाएको चन्द्रयान २ का बारेमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो रिर्पोट पेश गरेको छ । ... बाँकी अंश»

एनसेलको पिआरबिटी सेवामा नयाँ योजना 

२०७६ असोज ६ सोमबार, काठमाडौं। एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन (पिआरबिटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आवहान गर्न सक्नेछन्। साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ता आकर्षक पुरस्कार जित्न सक्नेछन्। ... बाँकी अंश»

फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन

२०७६ असोज ४ शनिबार, मेन्लो पार्क, अमेरिका। सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ । ... बाँकी अंश»

पन्ध्र वर्षपछि नयाँ ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति’

२०७६ असोज १ बुधबार, काठमाडौं । सरकारले सातौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर समृद्ध नेपालको लक्ष्यअनुकूल ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति, २०७६’ सार्वजनिक गरेको छ । ... बाँकी अंश»

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

२०७६ असोज १ बुधबार, काठमाडौं। एनसेलका ग्राहकले अब कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्नेछन्। एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ जसअन्र्तत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन्। ... बाँकी अंश»

ओपो एनाइन २०२० का यस्ता छन् फिचर

२०७६ भदौ ३१ मंगलबार, ओपो एनाइन २०२० मा उपलब्धगरिएको ४८एमपी अल्ट्रा-वाइड-एंगल क्वाड क्यामेराले हरेक किसिमका शुटिङ एंगल र परिस्थितीमा प्रयोगकर्ताका आवश्यकता पूरा गर्ने क्षमता राख्छन् । यसको क्यामेराले अल्ट्रा नाइट मोड २.०, अल्ट्रा वाइड फोटोग्राफी र आर्टिस्टिक पोट्रेट स्टाइलको पूर्ण रेञ्जसपोर्ट गर्छ । त्यसैगरी, यसमा रहेको १६एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्तालाई ट्रेण्ड तथातिनका ईच्छा अनुसार परिमार्जनमा सघाउन एआई ब्यूटिफिकेसन प्रविधिको पनिप्रयोग गर्छ । ... बाँकी अंश»

अमेरिकी प्रतिबन्धपछि पनि हुवावे निकै बलियो

२०७६ भदौ ३१ मंगलबार, हुवावेले पछिल्लो पुस्ताको टेलिकम अर्थात् ५जी सेवा उपलब्ध गराउन थालिसकेको छ । यसले तिब्र गतिको इन्टरनेट सेवा मात्र नभई चालकविहीन कार समेतका कार्यमा प्रविधि उपलब्ध गराउने योजना अघि सारेको छ । यी कार्यले पश्चिमा राष्ट्रमा सुरक्षा चासो बढाएको छ, र ५जी राजनीतिक रुपमा संवेदनशील विषय बनेको छ । ... बाँकी अंश»

नयाँ