arrow

प्रहरी र मोर्चाका कार्यकर्ता झडप

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1769201857.jpeg
लहान। प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताका बीच आज इलाका प्रहरी कार्यालय लहान अगाडि झडप भएको छ । प्रहरी कार्यालयअगाडि मोर्चाका कार्यकर्ताले बालेको टायरलाई प्रहरीले निभाउन खोज्दा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन सात राउन्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राम केसीले जानकारी दिनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ