arrow

जोजाबेडको आत्मघातीले गोलले नतिजा बराबरी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1759596131.jpeg
एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा गेटाफे र रायो भायकानोले एक–एक को बराबरी खेलेका छन् । सोमबार राति भएको खेलमा पहिलोे हाफ अघि रायो भायकानोका सेन्ट्रल मिडफिल्डर जोजाबेडले ५८औं मिनेटमा पहिलो आत्मघाती गोल गरे । जुन गल्तीले गेटाफेलाई फाइदा भयो ।
 
७३औं मिनेटमा रोबेर्टोले पाएको पेनाल्टी सदुपयोग गर्दै उनले नतिजा बराबरी गरे । पछि दुबै टोलीबाट गोल हुन सकेन । लिगमा १२ खेलबाट ३० अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट २६ अंक बटुलेको एट्लेटिको मड्रिड दोस्रो तथा २४ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ । २१ अंक जोडेको भिल्लारियल चौथो स्थानमा कायम छ । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ