arrow

दसैंअघि नीजि सवारीले एक दिन इन्धन पाउने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1828505450.jpeg
काठमाडौं। दसैंअघि निजी सवारी साधनले एक दिन इन्धन पाउने भएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
 
गृह मन्त्रालय, वाणिज्य, तीनवटै सुरक्षा निकाय, आयल निगम र यातायत व्यवसायीबीच भएको बैठकले निजी सवारीलाई एक दिन इन्धन दिने निर्णय गरेको समाचार आजको कान्तिपुर दैनिकमा छ।
 
चाडबाड नजिकिएकाले राजधानीबाहिर जान चाहने उपभोक्तालाई एक दिनको लागि तेल दिने निर्णय भएको छ, मन्त्रालयका आपूर्ति व्यवस्सथापन तथा संसथान शाखाका उपसचिव शिवप्रसाद त्रिपाठीले भने । मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई १० लिटर तेल दिइने निर्णय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ