arrow

पाल्पामा जिप दुर्घटना, दुईको घटनास्थलमा मृत्यु

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1883614305.png
रामपुर (पाल्पा) । पाल्पाको झडेवामा यात्रुबाहक जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । तानसेनबाट आज बिहान ८ बजे गोठादीका लागि छुटेको लु १ ज १९२२ नंको जिप झडेवा–२ देउगीरमा दुर्घटना भएको हो । दुईजनाको घटनास्थलमै मृत्यु भएको र जिपमा सवार अन्य यात्रुको उद्धार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्यले जानकारी दिनुभयो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ