arrow

आर्थिक विधेयकमाथि छलफल, ‘अविश्वास प्रस्ताव’ कार्यसूचीको १२औं नम्बरमा

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
Samsad-bhawan2.jpg.jpeg
काठमाडौं । संसदमा आर्थिक विधेयक २०७३ बारे छलफल भइरहेको छ । प्रारम्भमा प्रस्तावमाथि परेका संशोधन प्रस्ताव प्रस्तावबारे छलफल भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसल प्रेम सुवालले आफ्नो संशोधन प्रस्ताव राखेका छन् । 
 
यस्तै, सांसद डिल्लि प्रसाद काफ्लेले आफ्नो संशोधन प्रस्ताव राखेका छन् । त्यसअघि, सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले लेखा समतिको प्रतिवेदन प्रस्तु गरेका थिए । सरकारविरुद्ध माओवादी र कांग्रेसले दर्ता गराएको अविश्वास प्रस्ताव भने कार्यसूचीको १२औं नम्बरमा परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ