arrow

संसद बैठक केही समयका लागि स्थगित

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
samsad.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका संसदमा सरकारविरुद्ध परेको अविह्वास प्रस्तावमाथि छलफल भइरहेको छ । यद्यपि, बैठक ४ः४५ बजे सम्मका लागि स्थगित भएको छ । 
 
बैठकमा आजै प्रधानमन्त्रीले सांसदहरुले छलफलमा उठाएका विषय र अविश्वास प्रस्तावबारे जवाफ दिने कार्यसूची छ । सभामुख ओनसरी घर्तीले छलफल फेरी पनि हुने भन्दै केही समयका लागि बैठक स्थगित गरेकी हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ