arrow

किमलाई 'पोर्न' चलचित्र खेल्न २६७ करोडको प्रस्ताव

logo
प्रकाशित २०७३ साउन २२ शनिबार
kimis.png.png
एजेन्सी ।ग्लामर   वर्ल्डमा किम कार्दाशियन चलेको नाम हो । हलिउडकी रियलिटी टिभि स्टार किम पुन एक पटक चर्चामा छाएकी छन् । किमलाई कोएडल्ट एन्टरटेनमेन्ट इन्डस्ट्रीबाट २५ मिलियन अमिरिकी डलर (करीब २६७ करोड रुपैँया ) को प्रस्ताव आएको छ ।
 
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार भिभिद इन्टरटेन्मेन्ट कम्पनीका को फाउन्डर स्टेभ हिरिसले  किम र उनको श्रीमान् केन्या वेस्टलाई २५ मिलियन डलर को प्रस्तव गरेका हुन् । स्टेपले दुईको पोर्न भिडियोको लागि उक्त रुपैया दिएका हुन् । सो प्रस्ताव माथि किम र उनका श्रीमान् केन्याले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ