arrow

बाढीले पुल बगायो

logo
प्रकाशित २०७३ साउन २२ शनिबार
Dolakha-hamrakura.jpg.jpeg
दोलखा । दोलखाको धोलीखोलामा बाढी आउँदा भीरकोट र जसे गाविस जोड्नु पुल बगेको छ । पुल बगेपछि पुष्पलाल मार्ग अबरुद्ध भएको छ । 
 
पुल बगेपछि रामेछाप, सिन्धुली, वर्दिबास जोड्ने सडकलाई समेत असर गरेको छ । यद्यपि, सिन्धुली बर्दिबास जाने खुर्कोटको बाटो भने संचालनमै छ । भारी वर्षापछि साँझ साढे ६ बजे पुल बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेल पाण्डेले बताए । 
 
उनका अनुसार पुल बगेपछि स्थानीय स्तरमा संचालन हुने सवारी पूर्ण रुपमा ठप्प भएका छन् । उनले भने, ‘पुलको लम्बाई भन्न सक्दिँन, ज होस् महत्वपूर्ण पुल हो ।’ अहिले स्थानीयलाई निकै कठिनाई भइको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ