arrow

बाह्यशक्तिको आडमा बनेको सरकारले समस्या समाधान गर्न सक्दैन : अध्यक्ष वैद्य

गजुरेलको नेतृत्वमा मोर्चा गठन गरिने

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
Mohan-baidya.jpg.jpeg
चितवन। नेकपा माओवादी (क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्यले ‘बाह्यशक्तिको आडमा बनेको सरकार’ ले जनताको समस्या समाधान गर्न नसक्ने बताए।
 
आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन गरेर अहिलेको समस्या समाधान हुन सक्दैन भन्दै संविधानमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए।
 
उनले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी जिएमआरलाई दिएकामा सङ्घर्ष जारी राख्ने जनाउँदै त्यसलाई तामाकोसी स्वरुपमा काम हुनुपर्ने बताए
 
उनले सिपी गजुरेलको नेतृत्वमा अब छिट्टै संयुक्त मोर्चा गठन गरी नयाँ जनवादी दिशामा जाने जानकारी दिए । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ