arrow

नेपाल टेलिकमको रिचार्ज नहुने समस्या हट्यो

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
Nepal-Telecom.jpg.jpeg
काठमाण्डौ । नेपाल टेलिकमको रिचार्जमा देखिएको समस्या समाधान भएको छ ।  कम्पनीको एन टि रिचार्ज अपग्रेड गर्ने क्रममा शनिबारबाट समस्या आएको थियो । 
 
एन टि रिचार्ज  मार्फत रिचार्ज (*412*Pin Code# / 1412 IVR) मा विशेष प्राविधिक समस्या उत्पन्न भई उक्त कोडहरुबाट रिचार्ज हुन नसकेको कम्पनिको भनाइ रहेको छ । 
 
 साथै कम्पनीले यस प्रकारको समस्या दोहोरिन नदिन  कटिबद्ध रहेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले विज्ञप्तीमा जनाएकी छिन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ