arrow

दाहाल सरकारपछिको पहिलो संसद् बैठक सुरु

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
sansad-nirwachan.jpg.jpeg
काठमाडौँ। नयाँ सरकार गठनपछि व्यवस्थापिका–संसद्को पहिलो बैठक आज सुरु भएको छ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचित भएपछि बसेको संसद्का बैठकमा शून्य समय, विशेष समय सञ्चालन र अन्य नियमित कार्यसूची छन्।
 
मन्त्रिपरिषद्ले पूर्णता नपाएकाले बैठकमा धेरै कार्यसूची छैनन्। दाहाल यही साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ