arrow

गोरखाको सिर्दिवासबाट काठमाडौं उडेको फिस्टेल एयरको हेलिकोप्टर हरायो, पाँच जना सवार

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
fistel-air-helecopter.jpg.jpeg
काठमाडौं । गोरखाको सिर्दिवासबाट सुत्केरी बोकेर काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकोप्टर सम्पर्कविहिन भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार विहान ११ः ३० बजे सिर्दिवासबाट फर्किएको हेलिकोप्टर हाल सम्म सम्पर्कमा आएको छैन । 
 
हेलिकोप्टरमा चालकसहित पाँच जना सवार रहेको बताइएको छ । फिस्टेल एयरको ९ एन एकेए कलसाइन भएको विमान सम्पर्कविहिन भएपछि हाल सम्म सम्पर्क नभएको फिस्टेल एयरले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ