arrow

मध्यरातमा भारतीय पर्यटक बस जल्यो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1726548016.png
कास्की, पोखरा । काठमाडौंको पानी पोखरीमा भारतीय दूतावासको गाडीमा आगलागी भएको दुई दिन वित्न नपाउँदै पोखरामा भारतीय पर्यटक बसमा आगजनी भएको छ । 
 
पर्यटकिय नगरी पोखराको लेकसाइडस्थित दिगो पाटनमा एउटा भारतीय बसमा आगजनी भएको हो । उत्तर प्रदेशको नम्बर रहेको भारतीय पर्यटक बसमा आइतबार राति आगजनी भएको प्रहरीले जनाएको छ । 
 
सडकमा पार्किङ गरि राखिएको बसमा मध्यरातमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।  आगोले बस लगभग ७५ प्रतिशत जलेको छ । बसमा आफैं आगो लाग्यो वा कसैले आगो लगायो भन्नेबारे विवरण आउन बाँकी छ । शनिबार मात्रै काठमाडौंको पानीपोखरीमा भारतीय दूतावासको कारमा आगलागी भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ