arrow

लोडसेडिङको तालिका घट्यो, हप्तामा साढे ४८ घण्टासम्म

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
load-final.jpg.jpeg
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाएको छ । बर्खामास लोडसेडिङ नै नहुनुपर्नेमा प्राधिकरणले बिहीबारदेखि लागु हुने गरी मुस्किलले साढे ४८ घण्टासम्म झारेको छ ।
 
यसअघि प्राधिकरणले ६३ घण्टासम्म लोडसेडिङ गर्दै आएको थियो ।
 
नयाँ तालिका अनुसार एक दिन ६ घण्टा, एक दिन ७ घण्टा , तीन दिन साढे ६ घण्टा, दुई दिन ८ घण्टा लोडसेडिङ हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ