arrow

सुर्खेतको वीरेन्द्रनगरमा काँग्रेसको सुरुवाती अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
Surkhet-hamrakura-news.jpeg
फाइल तस्बिर

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बडा नं. १ को  ५० मतगणना हुँदा नेपाली काँग्रेसको  सुरुवाती अग्रता देखिएको छ। प्रारम्भिक गणना अनुसार काँग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले १६ मत ल्याएका छन् गठबन्धनबाट उपप्रमुख रहेकी माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले २३ मत ल्याएकी छिन्।

त्यस्तै, राप्रपाका मुकुन्दश्याम गिरीले १४ मत ल्याएका छन् भने एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ६ मत र उपप्रमुख नीलकण्ठ खनाले १० मत ल्याएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ