arrow

प्रहरी चेकपोष्टमा विस्फोट हुँदा ८ प्रहरी अधिकारीको मृत्यु, ४५ घाइते

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
turkey.jpg.jpeg
काठमाडौं । शुक्रबार टर्कीको सिजरेस्थित एक प्रहरी चेकपोष्टमा विस्फोट हुँदा ८ प्रहरी अधिकारीको ज्यान गएको र ४५ बढी घाइते भएको त्यहाँको सरकारी स्वामित्व रहेको समाचार संस्थालाई उद्रित गर्दै सिएनएनले जनाएको छ। 
 
घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। सो विस्फोट टर्कीस् ट्याङ्कर उत्तरी सिरियास्थित सिमा क्षेत्रको एक सहरबाट आइएसलाई हटाउन सिरियाका विद्रोहीलाई सहयोग गर्न गएको दुई दिन पछाडि भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ