arrow

भारत र चीनबीच महत्वपूर्ण तीन मुद्दामा चर्चा

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
modi-Xi.jpeg
हाङझाउ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबचि तीन मुद्दामा चर्चा भएको छ । दुई नेताहरुबीच पीओकेमा बनिरहेको चीन–पाकिस्तान आर्थिक करिडोरका विषयमा  विशेष चर्चा भएको छ । 
 
Modi in China, international news in hindi, world hindi news
 
त्यस्तै न्यूक्लियर सप्लायर्स गु्रप्समा भारतको सदस्यता तथा आतंकबादका विषयमा चर्चा भएको जनाइएको छ । मोदी जी –२० शिखर सम्मेलनमा भाग लिन चीन गएका बेलामा दुई नेताबीच कुराकानी भएको हो । 
 
 
मोदीले सोमबार अमेरिकी राष्ट्रपति बराक ओमाबासंग छलफल गर्ने भारतीय संचारमाध्यमहरुले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ