arrow

चार वर्षीया बालिका बलात्कृत

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
Child-rape.jpg.jpeg
बैतडी । दार्चुलामा एक चार वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा धौलाकोट–४ का १८ वर्षीया प्रेमसिंह धामीलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिए । 
 
सदरमुकाममा आमासँगै डेरामा बसेकी ती बालिकालाई धामीले आमा नभएको बेला बलात्कार गरेको बताइएको छ । धामी विरुद्घ दार्चुला जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
धामी बलात्कृत बालिकाको मामा नाता पर्ने समेत खुल्न आएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ