arrow

प्रधानसेनापति दक्षिण कोरिया प्रस्थान

logo
प्रकाशित २०७३ भदौ २२ बुधबार
Army-chief-Rajendra-Chhetri.jpg.jpeg
काठमाडौँ। प्रधानसेनापति राजेन्द्र क्षत्री प्रतिरक्षा सामग्री प्रदर्शनी २०१६ मा सहभागी हुन बुधबार दक्षिण कोरियातर्फ प्रस्थान गरेका छन् । 
 
संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड र फिलिपिनो सेनाको संयुक्त आयोजनामा मनिलामा यही भदौ २० देखि २२ गतेसम्म सञ्चालन भएको एसिया प्रशान्त क्षेत्रीय देशहरुको सैनिक प्रमुखहरुको वार्षिक सम्मेलनमा सहभागी भई उनि फिलिपिन्सबाट आज त्यसतर्फ गएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ