arrow

कास्कीमा दुई घर पुरिंदा चार जनाको मृत्यु

logo
प्रकाशित २०७३ भदौ २३ बिहिबार
pokhara.jpeg
पोखरा । कास्कीको पोखरास्थित लेखनाथमा पहिरोमा परी दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ ।
 
राति गएको पहिरोमा परी निद्रामा परेका चार जनाको मृत्यु भएको हो ।
 
घरमा भएका दुई महिलाले भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।
 
लेखनाथमा ठूलो वर्षा भएसंगै आएको पहिरोमा परी मृत्यु हुनेहरु ६ वर्षदेखि १४ वर्षसम्मका बालबालिका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ