arrow

जलवायु परिवर्तन बारेको भिडियोमा नेपाली भिडियो अन्तिम बीसमा

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
mountains.jpeg
काठमाडौं। विश्व बातावरणमा परिरहेको असरलाई मध्यनजर गर्दै सँयुक्त राष्ट्रसँघको 'कन्भेन्सन अन क्लाईमेट चेन्ज' (युएनससीसीसी)ले विश्वब्यापी भिडियो प्रतियोगीताको अन्तिम २० मा नेपालकी सोबिता गौतमको भिडियो समावेश भएको छ। 
 
सँयुक्त राष्ट्रसँघको 'कन्भेन्सन अन क्लाईमेट चेन्ज' (युएनससीसीसी)ले आयोजना गरेको उक्त प्रतियोगीतामा सोबिताले आफ्नो भिडियो मार्फत जलवायु परिवर्तन र रोक्न सकिने उपायहरुका बारेमा चर्चा गरिएको छ। 
 
अन्तिम २० प्रतिस्पर्धिहरु मध्य सबै भन्दा धेरै हेरिएको भिडियो बिजयी हुनेछ। युट्युब मार्पत गरिएको उक्त प्रतियोगीतामा विश्वभरीका प्रतियोगीहरले सहभागीता जनाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ