arrow

साइबर सुरक्षासम्बन्धी अनुशिक्षण सम्पन्न

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
cybercrime-100534917-primary.idge.jpg.jpeg
काठमाडौँ । नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित साइबर सुरक्षासम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम विहिबार सम्पन्न भएको छ । 
 
कार्यक्रममा साइबर सेक्युरिटी इन्टरनेसनल नेपालका प्रमुख डा रामहरि सुवेदीले साइबर सुरक्षाका विषयमा प्रस्तुतीकरण गर्दै सामाजिक सञ्जाल लगायत मोबाइल, कम्प्युटरमार्फत हुने साइबर अपराध र यसबाट सुरक्षित हुने उपायका बारेमा जानकारी दिनुएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ