arrow

टेलिकमको टावर

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
telecome-tower-bts-nuwakot.jpg

त्रिशूली । नुवाकोटको लिखु गाँउपालिका–१ स्थित ढिकुरेमा निर्माण सम्पन्न पछि नेपाल टेलिकमको बीटीएस टावर सञ्चालनमा आएको छ । 

टेलिकम, त्रिशूली शाखाका अनुसार नुवाकोटमा ढिकुरेसहित एकैसाथ एक दर्जन नयाँ टावर निर्माण सम्पन्न तथा निर्माणको अन्तिम चरणमा पुगेसँगै कुल टावर सङ्ख्या ४० पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ