arrow

नास्ता पसलमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
fire-hotel-dhangadhi.jpg

धनगढी । धनगढीको एक नास्ता पसलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका २  वेस्टर्न कलेज अगाडि रहेको नास्ता पसलमा बिहीबार दिउँसो आगलागी भएको हो । 

राकेश शर्माले सञ्चालन गरेको नास्ता पसलमा ग्याँस लिक भएर आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट फ्रिज, टेबुल, कुर्सी लगायतका सामान जलेका छन् । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ