arrow

शेरबहादुरको समर्थनमा काँग्रेसबाट सुशिल नै उम्मेद्वार

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
534421086.jpeg
काठमाडौ । नेपाली काँग्रेसका शीर्ष तीन नेताबीच शनिवार भएको छलफल वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाकै नेतृत्वमा नयाँ सरकार गठनका लागि कांग्रेसले आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार छानेको छ । प्रधानमन्त्रीको उम्मेद्वारी चयनका लागि सहमति जुटाउन नेपाली कांग्रेसका तीन शीर्ष नेताहरूको बैठक बसेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच छलफल पछि प्रधानमन्त्रीमा सुशील कोइरालालाई नै उम्मेद्वार बनाउने निर्णय गरेको हो । कोइरालालाई अर्का नेता देउवाले समर्थन गरेका थिए र

नयाँ प्रधानमन्त्रीका लागि संसदमा शनिबार बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता हुने कार्यम्रम छ। काँग्रेसका तर्फबाट तीनै नेता प्रधानमन्त्री उम्मेदवारका प्रत्याशीका रुपमा थिए ।

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका निम्ति संसद्‌मा आइतबार ११ बजे निर्वाचन हुँदैछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ