arrow

सिरियामा टर्कीको हवाई हमला, २ सय कुर्दिस विद्रोहीको मृत्यु

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
Siriya.jpeg
एजेन्सी । उत्तरी सिरियास्थित टर्कीले घातक हवाई हमला गरेको छ । सो हमलामा कम्तिमा पनि २ सय कुर्दिस विद्रोहीको मृत्यु भएको टर्कीस सेनालाई उद्रित गर्दै रोयटर्सले जनाएको छ । 
 
बिहीबार वक्तव्य जारी गर्दै टर्कीस सेनाले हमला बुधबार अपरान्ह हाल वाइपीजी समुहको नियन्त्रणमा रहको क्षेत्रमा गरिएको जनाएको छ । 
 
निकै घातक मानिएको सो हमलामा नौंवटा भवन ध्वस्त भएको तथा विद्रोही समुहको केही सवारीमा क्षति पुगेको छ । 
 
इस्लामिक स्टेट, आईएसको कब्जामा रहेको सिमावर्ती भूमिलाई लिन टर्कीले स्वतन्त्र सिरियाली सेनालाई सहयोग गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ