arrow

हजुरबुबाको 'पुरानो पुस्ता' नातिले हेर्ने

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
purano-pusta.jpeg
काठमाडौँ । सय वर्ष पहिलेका नेपाली र नेपालको वास्तविक कथालाई प्रस्तुत गरेर निर्माण गरिएको  नेपाली चलचित्र ‘पुरानो पुस्ता’ को ट्रेलर र फस्टलुक सार्वजनीक गरिएको छ । चलचित्र आगामी मंसिर ३ गतेदेखि नेपाल भर रिलिज हुदैछ ।
 
चलचित्रमा सय वर्ष पहिलेका नेपालिहरुले दैनीक गुजारा गर्नका लागी कसरि र के कस्ता संघर्ष गर्दथे भन्ने कुरालाई मौलीक र रोचक तरिकाले देखाइएको निर्देशक दीप सागरले दाबी गरेका छन् । उनले भने- 'हजुरबुबाको 'पुरानो पुस्ता' नातिले हेर्न पाउने छन् ।' 
 
 चलचित्रको फष्टलुक र ट्रेलर बिहिबार राजधानिमा एक कार्यक्रमका विच  सार्वजनिक गरिएको हो  । चलचित्र रोल्पा र प्यूठानमा छायांकन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ