arrow

प्रधानमन्त्री कोइरालाद्वारा राजीनामा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
109160542.jpeg
काठमाडौँ। प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवसमक्ष आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर प्रधानमन्त्री कोइरालाले आज राजीनामा दिनुभएको हो । 
 
प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले राष्ट्रपति डा यादवसमक्ष राजीनामा दिनुभएको जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति डा यादव र प्रधानमन्त्री कोइरालाबीच मुलुकको समसामयिक राजनीतिक विषयमा कुराकानीसमेत भएको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ