arrow

केपीलाई समर्थन नगर्दा खड्काद्वारा राजीनामा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
194537213.gif
काठमाडौं । नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएकोमा असन्तुष्ट जनाउँदै पार्टीका सहमहामनत्री पूर्णबहादुर खड्काले शनिबार पदबाट राजीनामा दिएका छन्। 

‘अरु दलसँग विगतमा भएका सहमति र सहकार्य कांग्रेसले तोडेकोले मैले राजीनामा दिएको हुँ ।’ उनले भन् । खड्काले कोइरालाको उम्मेद्वारी दिने कांग्रेसको निर्णयप्रति उनले आफ्नो ‘नोट अफ डिसेन्ट‘ रहेको जनाए । 

खड्काले पार्टीले केपी ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्नुपर्ने बताउँदै आएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ