arrow

संशोधनप्रति असहमति जनाउँदै दोस्रो दिन पनि एमालेद्वारा संसद् बैठक अवरूद्ध

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
samsad-baithak.jpeg
काठमाडौं । व्यवस्थापिका संसद्को बैठक शुक्रबार पनि अबरूद्ध भएको छ । सरकारले व्यवस्थापिका संसद्मा जारी दर्ता गराएको संविधान संशोधन प्रस्ताबको विरोध गर्दै शुक्रबार ३ बजेको लागि बोलाईएको बैठक अबरूद्ध गरेको हो । 
 
संसद्को बैठक सुरू हुनासाथ एमाले सांसद्हरु उठेर विरोध जनाएका थिए । उनीहरुले संविधान राष्ट्रघाती रहेको भन्दै यसलाई कुनैपनि हालतमा पारित हुन नदिने भन्दै विरोध पनि गरेका थिए । 
 
यससँगै व्यवस्थापिका स‌सद्काे बैठक अार्इतबारसम्मकाे लागि स्थगित गरिएकाे छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ