arrow

पत्रकारले गरे कलाकारसँग रोमान्स (भिडियो सहित)

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
nalaupaujui.jpeg
काठमाडौं । पत्रकारिताबाट कला क्षेत्र प्रवेश गर्ने क्रम बढ्दो छ । पछिल्लो समय पत्रकारहरु निर्माण, अभिनय तथा गायनमा देखिएका छन् ।  यसै क्रममा सिन्धुलिबाट पत्रकारिता गरिरहेका टिकाजंगले मोडलिङ्ग मार्फत अभिनय क्षेत्रमा प्रवेश गरेका छन् ।    
 
 उनै टिकाजंग  गायक सोनम बज्योको आवाज र संगीत रहेको गीत "नलाउ पाउजु" मा रक्षासँग रोमान्स गरिरहेका भेटिन्छन् । रक्षा  टेलिसिरियल भद्रगोल मार्फत अभिनयमा आएकी हुन् भने उनले नेपालीले बनाएको चर्चित सामाजिक सञ्जाल सगुनमा मोडलिङ्ग गरेकी छन् । पत्रकार टिकाजंग समेत अभिनय र नृत्यमा आफुलाई स्थनपित गराउदै लगेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ