arrow

नाइजेरियामा चर्चको छत खसेर कम्तीमा ६० जनाको मृत्यु, धेरै घाइते

logo
प्रकाशित २०७३ मंसिर २६ आइतबार
nigeria.jpeg

युओ । नाइजेरियाको दक्षिण पूर्वी शहर युओस्थित एक चर्चको छत खस्दा कम्तीमा ६० जनाको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका छन् । छत खसैर केही अझै आशंका गरिएको छ ।

 
 निर्माणाधीन अवस्थामा रहेको चर्चमा भइरहेको धार्मिक कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारण सहभागी भइरहेका बेला छत एक्कासी खसेको हो ।
 
यसैबीच नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले घटनाप्रति दुःख ब्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ